मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “कसको जीत ?” गोपालप्रसाद थपलियाद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।यस लघुकथा कृतिमा लेखकको राजनीतिक विचारको प्रभाव पाइन्छ । उनका लघुकथा उनको वैचारिक दृष्टिका प्रवक्ता हुन् । नेपाली राजनीतिको पछिल्लो परिदृश्यप्रति थपलियाको दृष्टिकोण बुझ्न यी लघुकथा अध्ययन गर्नुपर्ने हुन्छ ।त्यसका साथसाथै उनका लघुकथामा पारिवारिक जीवनसँग जोडिएर…
मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “जलप” कुमुदप्रसाद शर्मा प्याकुरेलद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।प्रस्तुत लघुकथासङ्ग्रह शीर्षक आजको समय र समाज सापेक्षित बनेको छ । अहिले घर, परिवारदेखि समाजका सबै क्षेत्रमा हुने गरेका काम, व्यवहार वा कुनै पनि सन्दर्भह रूमा जलप नै लाग्ने गरेका देखि न्छन् । कुनै विषय वा सन्दर्भ…
मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “लघुकथा समालोचना” प्रा.डा. कपिल लामिछानेद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।समालोचना गर्नु भनेको स्रष्टा र सिर्जनाको सम्मान गर्नु हो । समालोचनाले स्रष्टालाई सम्मान गर्छ, प्रोत्साहन गर्छ, र कमजोरी औँल्याएर परिष्कृत हुने अवसर प्रदान गर्छ । समालोचना सिर्जनाको अनुगामी भए पनि यसले स्रष्टालाई अगाडि बढ्न मार्ग…
मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “घामको यात्रा” दीपक सुवेदीद्वारा तयार पारिएको पुस्तक हो ।यस पुस्तकमा हाइकु र हाइकु सिद्धान्त र समालोचनाको बारेमा व्याख्या गरिएको छ ।हाइकु नेपाली भाषामा जापानबाट सोझै आएको कविताको एउटा रूप हो । यो जापानी संस्कृति, परम्परा, जनमानस र सौन्दर्य चेतनामा हुर्किएको हो । जापानमा हाइकु लेखकलाई…
मूल्य रु. १९९/- भुँडीपुराण प्रकाशनको “प्रेम, त्याग र समर्पण” बुलु मुकारुङद्वारा तयार पारिएको पुस्तक हो ।कृि त कुनै कथिएको वा बनावटी कथा, आख्यान–उपन्यास होइन अर्थात् यो कुनै फिक्सन पनि होइन । जहाँ चराचर जगत् नै मान्छेजस्तै बोलुन्, संवाद गरुन् । यो एक सत्यतथ्यमा आधारित दुई व्यक्तित्वले अनुभूत गरेका, दुःख– कष्ट…
मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “यात्राको लय” प्रदीप सापकोटाद्वारा तयार पारिएको नियात्रासङ्ग्रह हो ।यात्राको रहर जहिल्यै तीव्र रूपमा मनभित्रदेखि उर्लिन्छ । तर चाहँदैमा नहुने रहेछ । यात्राका लागि धेरै कुरा मिल्नुपर्ने रहेछ । आजभन्दा झन्डै दुई दशक पहिले रेडक्रसले टनकपुरसम्म पुग्ने अवसर जुटाइदियो । जहाँ लेखक शोकमग्न बनेर दुखाइए ।…
मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “दमित सपनाहरू” सह.प्रा. वीरेन्द्र राज लम्सालद्वारा तयार पारिएको नाटक हो ।‘दमित सपनाहरू’ नाटकको संरचना तयार गर्दा नाटककार लम्सालले आफूले अध्ययन गरेको विजौरी वरिपरिका गाउँठाउँको जीवन कसरी बाँचेको छ ? यसैलाई नाटकीय रूपमा चित्रण गर्नुभएको छ ।प्रायः साहित्यमा बढीभन्दा बढी प्रयोग हुने घटना समाजका निम्न वर्ग,…
मूल्य रु. २२५/- भुँडीपुराण प्रकाशनको “गणतन्त्र आए पनि” डा. रमेश शुभेच्छुद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।गणतन्त्रमा पनि असम्यक् गतिविधि गजलकार शुभेच्छुका नजरमा छन् र तिनले उनको मुटु चस्काएका छन् ।ठुलाबडा भनिनेहरूको मैमत्तापन, नेतृत्वमा रहेका कतिपय व्यक्तिले प्रदर्शन गरेको पाखण्ड, दलहरूको ङारङुर र फुटपरस्तता, न्यायनिसाफमा देखा परेको विभेद, पैसाप्रतिको आसक्ति र…
मूल्य रु. २२५/- भुँडीपुराण प्रकाशनको “अचानो” डा. रमेश शुभेच्छुद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।प्रस्तुत अचानो सङ्ग्रहका कविता पढ्दा रमेश शुभेच्छु आफ्नो अन्तस्करणको सुखका निम्ति कविता लेख्ने कवि हुन् र उनी युगसचेत पनि छन् भन्ने कुराको अन्दाज सजिलैसँग गर्न सकिन्छ । उनले यस सङ्ग्रहका कवितामा आफूले देखेभोगेकै जीवनजगत्का विविध सन्दर्भसामग्रीलाई र…
मूल्य रु. २७५/- भुँडीपुराण प्रकाशनको “लहरी-लहरी” वीरेन्द्र पाठकद्वारा तयार पारिएको गीतसङ्ग्रह हो ।यस सङ्ग्रहमा रहेका अधिकांश गीतहरु रेकर्ड नभएका नै छन् । केही रेकर्ड भइसकेका गीतका सङ्गीतकार एवम् गायक-गायिकाका नाम आभारसहित प्रस्तुत गरिएको छ ।