Menu Close

भुसुक्कै (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “भुसुक्कै” मुन पौडेलद्वारा तयार पारिएको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो ।
  • नेपाली हास्यव्यङ्ग्य साहित्यमा लामो समयदेखि साधनारत व्यक्तित्व हुनुहुन्छ हास्यव्यङ्ग्यकार मुन पौडेल । उहाँका रचनामा स्वस्थ मनोरञ्जन दिनुका साथै मस्तिष्कलाई कुतकुत्याएर वर्तमानमा घटेका विकृति र विसङ्गतिका विरुद्ध सोच्न बाध्य गराउँछ । उहाँका रचनाको विशेषता भनेकै यही हो ।
  • यिनै सेरोफेरोमा रहेर जन्मेको हास्यव्यङ्ग्य निबन्ध कृति हो – भुसुक्कै ।