Menu Close

मानव संसाधन व्यवस्थापन (Human Resource Management): BBS 2nd Year

मूल्य रु. ५५०/- भुँडीपुराण प्रकाशनको “मानव संसाधन व्यवस्थापन” ओम कृष्ण श्रेष्ठद्वारा तयार पारिएको पाठ्यपुस्तक हो ।यो पुस्तक त्रिभुवन विश्वविद्यालयको बि.बि.एस. दोस्रो वर्षको नयाँ पाठ्यक्रममा आधारित मानव संसाधन व्यवस्थापन (TU MGT 223) विषयको पाठ्यपुस्तक हो ।पाठ्यक्रममा आधारित पुस्तकहरू विद्यार्थी तथा शिक्षक दुवैका लागि सहयोगी हुनुपर्ने मान्यतालाई विचार गरी यसमा पाठ्यक्रमअनुसारका विषयवस्तुहरू…

साहित्यशास्त्र र नेपाली समालोचना (बि.एड्. तेस्रो वर्ष)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “साहित्यशास्त्र र नेपाली समालोचना” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायतर्फ बि.एड्. तेस्रो वर्षको ४३४ पाठ्यांशमा केन्द्रित भएर त्यसैको परिपूर्तिका निम्ति तयार पारिएको पुस्तक हो।तोकिएको पाठ्यक्रममा आधारित भएपनि यो पुस्तक बि.ए. दोस्रो वर्ष, शास्त्री र स्नातकोत्तर तहमा राखिएको पूर्वीय एवं पाश्चात्य साहित्य-सिद्धान्त र नेपाली समालोचना विषयका लागि पनि…

नेपाली समाजको गतिशीलता (बि.ए. प्रथम वर्ष)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “नेपाली समाजको गतिशीलता (Dynamics of Nepali Society)” केदार सत्यालद्वारा स्नातक तह (बि.ए. प्रथम वर्ष)का लागि तयार पारिएको पाठ्यपुस्तक हो ।यो पुस्तक चार वर्षे स्नातक तहको प्रथम वर्षको समाजशास्त्र विषय अध्ययन गर्ने विद्यार्थीहरूको लागि परिमार्जित नयाँ पाठ्यक्रम अनुरुप तयार पारिएको छ ।साथै यस पुस्तकले समाज र…

अनिवार्य नेपाली (शास्त्री प्रथम वर्ष)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “अनिवार्य नेपाली” नेपाल संस्कृत विश्वविद्यालयले २०७७ सालबाट लागू गरेको शास्त्री तहको प्रथम वर्षको अनिवार्य नेपालीको परिमार्जित पाठ्यक्रमका आधारमा तयार पारिएको पाठ्यपुस्तक हो।यस पाठ्यपुस्तकमा सैद्धान्तिक र प्रायोगिक पक्षलाई समन्वय गर्ने प्रयास गरिएको छ।यस पुस्तकमा प्रस्तुत हुने विषय तथा अभ्यासलाई सकेसम्म सरल भाषामा स्तरीय बनाउन खोजिएको छ।भाषातत्त्व…

पाठ्यक्रम र मूल्याङ्कन (Curriculum and Evaluation): बि.एड. तेस्रो वर्ष

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “पाठ्यक्रम र मूल्याङ्कन” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र संकायको चार वर्षे B.Ed. को तेस्रो वर्ष र एक वर्षे B.Ed. को पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढंगले सम्पूर्ण सामग्री समेटी तयार पारिएको पाठ्यपुस्तक हो।पुराना नमुना प्रश्नहरूसमेत समावेश गरिएकाले प्रस्तुत पुस्तकबाट विद्यार्थी तथा शिक्षकलाई सहयोग पुग्ने नै छ।पाठ्यक्रमले…

गुणस्तरीय जीवन (Quality of Life): बि.एड. प्रथम वर्ष

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “गुणस्तरीय जीवन” विशेष गरी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत छात वर्षे बी.एड. कार्यक्रमअन्तर्गत जनसङ्ख्या शिक्षा मूल विषय अन्तर्गत बी.एड. प्रथम वर्षको गुणस्तरीय जीवन (पप.एड. ४१७) को पाठ्यक्रमको आधारमा तयार पारिएको छ।प्रस्तुत पुस्तकमा गुणस्तरीय जीवनसँग सम्बन्धित अवधारणा, यसको मापनका तरिकाहरू, यसलाई प्रभाव पार्ने तत्त्वहरू, जनसाङ्ख्यिकीय तत्त्व…

शैक्षिक व्यवस्थापन (Educational Management): बि.एड. दोस्रो वर्ष

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “शैक्षिक व्यवस्थापन” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र संकायको दोस्रो वर्ष मेजर कोर्स (Ed.PM 423) र माइनर कोर्स (Ed.PM 429) को पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढंगले सम्पूर्ण सामग्री समेटी तयार गरिएको पाठ्यसामग्री हो।पुराना नमुना प्रश्नहरूसमेत समावेश गरिएकाले प्रस्तुत पुस्तकबाट विद्यार्थी तथा शिक्षकलाई सहयोग पुग्ने नै छ।पाठ्यक्रमले…

शैक्षिक योजनाको आधार (Fundamentals of Educational Planning): बि.एड. दोस्रो वर्ष

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “शैक्षिक योजनाको आधार” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र संकायको दोस्रो वर्ष मेजर कोर्स (Ed.PM 422) र माइनर कोर्स (Ed.PM 428) को पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढंगले सम्पूर्ण सामग्री समेटी तयार गरिएको पाठ्यसामग्री हो।पुराना नमुना प्रश्नहरूसमेत समावेश गरिएकाले प्रस्तुत पुस्तकबाट विद्यार्थी तथा शिक्षकलाई सहयोग पुग्ने नै…