Menu Close

चड्याम्म (मुक्तक संग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “चड्याम्म” लोकनाथ पुडासैनीद्वारा रचिएको मुक्तक संग्रह हो।पुस्तकबाट साभार:“पाशुपत् क्षेत्रमा सदिऔंदेखि बाँदरहरूको झांकी छमोक्ष प्राप्तिका आपेक्षिकहरूको निकै लामो ताँती छपार लगाउलान् कि भनेको भाङधतुरोमै लटठिन थाले,अब त यिनका गालामा चड्याम्म पार्न मात्र बाकी छ।उपर्युक्त मुक्तकमा नेपाल राज्यलाई पाशुपत् क्षेत्रको बिम्बद्वारा संकेत गर्दै यहाँको अस्थिर राज्यव्यवस्थालाई बाँदरहरूको…