Price: Rs. 360/- Bhundipuran Publication’s “A Laboratory Book of Water and Wastewater Analysis” has been prepared for the students of Environmental Science and Engineering by Er. Sagar Hamal.This book has been designed as per the Standard Methods for the Examination of Water and Wastewater.This book summarizes the fundamental concepts, principles, theories,…
मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “विचारधारात्मक सङ्घर्ष” इन्द्रमोहन सिग्देलद्वारा तयार पारिएको वैचारिक कृति हो ।यस पुस्तकमा सम्मिलित रचनाहरू विभिन्न उपशिर्षकमा समेटिएका छन् । उक्त लेखहरूमध्ये अधिकांश लेखहरू विभिन्न मितिमा पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । ती मध्ये मूल प्रवृत्ति र तिनको सार यथावत् रहने गरी केही लेखहरूको शीर्षक र विषयवस्तुमा सामान्य परिमार्जन…
मूल्य रु. ३७५/- भुँडीपुराण प्रकाशनको “सात जुनी” मणि नेपाली पनेरूद्वारा तयार पारिएको उपन्यास हो ।जयराज आचार्यका शब्दमा “जीवन र जिजीविषा सृष्टिको मूल तत्त्व हो । ‘सात जुनी’ मणि नेपाली पनेरूको औपन्यासिक शैलीमा लेखिएको आत्मकथा हो । तसर्थ यसलाई ‘आत्मोपन्यास’ भने हुन्छ । उहाँको जीवनकहानीले ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल’…
मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “गुणरत्नमाला” पं जगन्नाथ उपाध्याय गुरागाञींद्वारा रचिएको धार्मिक पुस्तक हो ।जसरी श्रीमद्भगवद्गीतालाई कर्म, भक्ति र ज्ञानको त्रिवेणी भनिएको छ, त्यसरी नै सानो, नेपालीमा लिखित, पूर्वदेखि पश्चिमसम्मका पाठकमा डेढ सय वर्षअघिदेखि लोकप्रिय यस कृतिमा पानि बहुआयामिक विषयसामग्री समेटिएका छन् ।यस पुस्तकमा कतिपय कविताले लोकव्यवहारमा सफल हुने सूत्रको…
मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “घरः घर जस्तो छैन” माणिकरत्न शाक्यद्वारा तयार पारिएको कविता सङ्ग्रह हो ।यस सङ्ग्रहभित्रका रचनाहरू साहित्यिक, साप्ताहिक, दैनिक पत्रपत्रिकामा प्रकाशित भएका हुन् ।माणिकरत्न शाक्यबाहेक रेशमा शाक्य, शर्मिला शाक्य, रमेशकुमार शाक्यका उपनामले पनि रचना सिर्जना गरेर विभिन्न पत्रपत्रिकामा प्रकाशित गरिएका छन् ।माणिकका कविताहरू कतै गीतगजल, कतै मुक्तक,…
मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “प्रशान्तदोन” मिखाइल शोलोखोवद्वारा रचिएको र गोपीरमण उपाध्यायद्वारा अनुवादित सन् १९६५ को नोबेल पुरस्कार प्राप्त उपन्यास हो ।प्रशान्तदोन विश्वका उपन्यासका भण्डारको एउटा महाभारत हो ।सन् १९२६ देखि १९४० बीचको १५ वर्षको अवधिमा लेखिएको शोलोखोवको प्रशान्तदोनमा सन् १९१४ देखि १९२२ सम्मको रुसी सामाजिक जीवन र इतिहासको वर्णन…
मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “दाजु-बहिनीका कुरा” नारायण नेपालद्वारा तयार पारिएको बाल उपन्यास हो ।यस पुस्तकमा निकै रोचक ढङ्गबाट दुई दाजु बहिनीको कथा छोटो उपन्यासको रूपमा प्रस्तुत गरिएको छ ।यो पुस्तक बालबालिकाहरूका लागि निकै उपयोगी छ ।
मूल्य रु. ३२०/- भुँडीपुराण प्रकाशनको “नेपालमा बुद्धधर्मको इतिहास” डा. चन्द्रकला घिमिरेद्वारा तयार पारएको ऐतिहासिक पुस्तक हो ।नेपालको लुम्बिनी प्रदेशअन्तर्गत रूपन्देही जिल्लाको लुम्बिनी उद्यानमा इसापूर्व ६२३ मा सिद्धार्थ गौतमकोजन्म भएको थियो ।सिद्धार्थले सत्यको खोजीमा २९ वर्षको उमेरमा गृहत्याग गरी, ६ वर्ष लामो दुष्करचयार्पश्चात् ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए ।बुद्धको…
Price: Rs.250/- Bhundipuran Prakashan’s “Magic Handwriting Book” is a handwriting workbook prepared by Devendra Acharya and Bikram Dhami.This book has been prepared after the authors worked for over a decade in improving the handwriting of students all around Nepal.
Price: Rs.200/- Bhundipuran Publication’s “Handwriting Book” is a book prepared by Nirajan Rokaya.This is a practical workbook designed to help students work on handwriting in English.Students will learn how to correctly write all upper-case and lower-case letters, and how to form words so that they are clear and neat.