Menu Close

खानेकला (अनुसन्धानमूलक पुस्तक)

मूल्य रु. २१०/- भुँडीपुराण प्रकाशनको “खानेकला” ज्ञाननिष्ठ ज्ञवालीद्वारा तयार पारिएको अनुसन्धानमूलक पुस्तक हो।प्रस्तुत कृतिमा लेखकले केही अनुसन्धान, केही सिक्ने सिकाउने जमर्को गरेका छन्।यो कृति हरेक व्यक्तिका लागि उपयोगी हुने विश्वास हामीले लिएका छौँ।यस कृतिभित्र खानेकलाको परिचय, अन्नको महत्त्व, प्रत्येक दिन के खाएर सुरु गर्ने, बच्चालाई के र कसरी खुवाउने, हाम्रा…

आधुनिक नेपाली उपन्यासको सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) विश्लेषण

मूल्य रु. ८९०/- भुँडीपुराण प्रकाशनको “आधुनिक नेपाली उपन्यासको सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) विश्लेषण” प्रा. डा. रमेशप्रसाद भट्टराईद्वारा तयार पारिएको अनुसन्धानमुलक पुस्तक हो।लेखककै शब्दमा:“नेपाली उपन्यासको सांस्कृतिक विश्लेषणको आधार नेपाली हो र यसमा पाश्चात्य ज्ञानको पनि सम्मिश्रण रहेको छ। नेपाली समाज पाश्चात्य समाजभन्दा भिन्न छ भने यसको स्वरूप पनि पश्चिमी प्रणालीभन्दा…

सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ

मूल्य रु. ५९०/- भुँडीपुराण प्रकाशनको “सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ” प्रा. डा. रमेशप्रसाद भट्टराईद्वारा तयार पारिएको अनुसन्धानमुलक पुस्तक हो।प्रस्तुत अनुसन्धान सांस्कृतिक अध्ययनको पाश्चात्य पद्धतिमा आधारित छ तापनि यसमा नेपाली सन्दर्भ पनि दिइएको छ।नेपाली समाजको इतिहासका सन्दर्भबाट यसका सांस्कृतिक पक्षको खोजी गर्ने क्रममा यसको केन्द्रिय पक्ष…

Trends in Mathematics Education

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “Trends in Mathematics Education” डा. एम.पी. क्षेत्रीद्वारा तयार पारिएको संकलन सामग्री हो।यो पुस्तकको विषयवस्तु गणित शिक्षाका विद्यार्थीहरूको लागि सधैं चाहिने र अध्यावधिक भइरहनुपर्ने भएकाले यो एउटा Handbook को रूपमा रहिरहने पुस्तक हो जुन गणित शिक्षकको लागि पनि त्यत्तिकै आवश्यक छ।