Menu Close

स्वास्थ्य तथा शारीरिक शिक्षा (कक्षा १२)

मूल्य रु. २४३/- भुँडीपुराण प्रकाशनको “स्वास्थ्य तथा शारीरिक शिक्षा (कक्षा १२)” विष्णुमणि काफ्ले र मित्रलाल श्रेष्ठद्वारा तयार पारिएको पाठ्यपुस्तक हो।यो पुस्तक पाठ्यक्रम विकास केन्द्रद्वारा निर्धारित कक्षा-१२ को स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको नयाँ पाठ्यक्रममा पूर्ण रूपमा आधारित भएर तयार पारिएको छ।यस पुस्तकले कक्षा-१२ मा स्वास्थ्य तथा शिक्षा विषयलाई विशिष्टीकरण विषयका…

Fundamentals of Chemistry (Grade 12)

Price: Rs. 727/- Bhundipuran Publication’s “Fundamentals of Chemistry (Grade 12)” has been prepared by Suk Dev Acharya, Tej Bahadur Kunwar, Bir Bahadur Kadayat, Mahendra Bahadur Chand and Gunakar Ghimire.This book has been prepared according to the latest syllabus issued by Curriculum Development Center.The subject matter in this book has been…

शैक्षणिक पद्धति र मूल्याङ्कन (कक्षा १२)

मूल्य रु. ३१३/- भुँडीपुराण प्रकाशनको “शैक्षणिक पद्धति र मूल्याङ्कन (कक्षा १२)” चन्द्रबहादुर श्रेष्ठ, किरणराम रञ्‍जितकार र सम्झना बस्न्यातद्वारा तयार पारिएको पाठ्यसामग्री हो।यो पुस्तक माध्यमिक शिक्षाको कक्षा १२ को नयाँ पाठ्यक्रमअनुसार तयार पारिएको छ।यस पुस्तकलाई कोर्सले उल्लेख गरेका सम्पूर्ण पक्ष समेट्ने उद्देश्यका साथ सरल भाषामा प्रस्तुत गरिएको छ।यो पुस्तक भौगोलिक विकटताबीच…

नेपालमा ग्रामीण विकास (कक्षा १२)

मूल्य रु. ३४०/- भुँडीपुराण प्रकाशनको “नेपालमा ग्रामीण विकास (कक्षा १२)” भबदत्त सापकोटाद्वारा तयार पारिएको पाठ्यसामग्री हो।यो पुस्तक विद्यालय शिक्षाको माध्यमिक तह कक्षा-१२ को पाठ्यक्रम-२०७६ मा आधारित छ।यस पाठ्यपुस्तकलाई बढी व्यावहारिक र जीवनोपयोगी बनाउन प्रयोगात्मक अभ्यासहरूसमेत समावेश गरिएकोले विद्यार्थीहरूलाई थप उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।माध्यमिक तहमा ग्रामीण विकास विषय अध्ययन…

बजारशास्त्र (कक्षा १२)

मूल्य रु. ३१८/- भुँडीपुराण प्रकाशनको “बजारशास्त्र (कक्षा १२)” डा. उदयराज रेग्मीद्वारा तयार पारिएको पाठ्यसामग्री हो।यो पुस्तक नेपाल सरकार, शिक्षा मन्त्रालय, माध्यमिक शिक्षा पाठ्यक्रमअन्तर्गत कक्षा १२ का विद्यार्थीहरूका लागि तयार पारिएको हो।यस पुस्तकमा पर्याप्त अभ्यासहरूका साथै प्रयोगात्मक तथा परियोजना क्रियाकलापहरू पूरा गर्न विद्यार्थीको सुविधाका लागि आवश्यक मार्गनिर्देशन समेत दिइएको छ। यसबाट…

जनसंख्या अध्ययन (कक्षा १२)

मूल्य रु. ३०५/- भुँडीपुराण प्रकाशनको “जनसंख्या अध्ययन (कक्षा १२)” डा. महेन्द्रराज जोशीद्वारा तयार पारिएको पाठ्यसामग्री हो।यो पुस्तक नेपाल सरकार शिक्षा मन्त्रालय माध्यमिक शिक्षा पाठ्यक्रमअन्तर्गत कक्षा-१२ को जनसंख्या अध्ययन विषयको पाठ्यक्रमको आधारमा तयार पारिएको छ।विद्यार्थीहरूलाई विषयवस्तुसँग सम्बन्धित बढीभन्दा बढी जानकारी सुलभ र सरल ढंगले उपलब्ध गराउने उद्देश्यअनुरूप प्रस्तुत पुस्तकमा विषयवस्तुलाई विस्तृत…