Menu Close

प्रजातान्त्रिक समाजवादका महर्षि आचार्य नरेन्द्रदेव र उनको समाजवादी विचार

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “प्रजातान्त्रिक समाजवादका महर्षि आचार्य नरेन्द्रदेव र उनको समाजवादी विचार” प्रा.डा. राजेश गौतमद्वारा तयार पारिएको जीवनी हो ।‘प्रजातान्त्रिक समाजवाद’ को इतिहासमा आचार्य नरेन्द्रदेवको चरित्र र विचार एक ‘प्रकाश स्तम्भ’ झैँ नै रहेको छ । उनी आदर्श शिक्षक, आदर्श राजनेता, आदर्श मानव थिए । आज जुन देश…

मैले नदेखेको सपना (आत्मकथा)

मूल्य रु. ५००/- “मैले नदेखेको सपना” डा. चन्द्र गिरीद्वारा रचिएको आत्मकथा हो।यस पुस्तकमा पूर्वी नेपालको रमणीय पहाडी जिल्ला खोटाङको एउटा दुर्गम गाउँमा जन्मिएको केटो कसरी आज वातावरणको क्षेत्रमा विश्वप्रख्यात वैज्ञानिक बन्यो ? भन्ने रोमाञ्चक जीवनगाथा समेटिएको छ ।पुस्तकमा डा. गिरीको बालापनदेखि हालसम्मका सङ्घर्ष र सफलताका कहालीलाग्दा अनि घतलाग्दा कथाहरू लेखिएका…

जयप्रकाश नारायणः जीवनी र विचार

मूल्य रु. ६००/- भुँडीपुराण प्रकाशनको “जयप्रकाश नारायणः जीवनी र विचार” प्रा.डा. राजेश गौतमद्वारा तयार पारिएको जीवनी हो ।स्वतन्त्र भारतको समाजवादी नेताहरूमा जयप्रकाश नारायणको नाम ज्यादै सम्मानपूर्वक लिइने नाम हो । जो सधैँ आफूलाई राजसत्ताबाट बेग्लै राखेर लोकसत्तालाई बलियो (मजबुत) बनाउन लागिरहे । खासगरी महात्मा गान्धीपछि यस्तो गर्नेहरूमध्ये उनी एकमात्र व्यक्ति…

कार्ल मार्क्सः जीवन, कर्म र शिक्षाहरू

मूल्य रु. ३३०/- भुँडीपुराण प्रकाशनको “कार्ल मार्क्सः जीवन, कर्म र शिक्षहरू” गोपीरमण उपाध्यायद्वारा तयार पारिएको पुस्तक हो ।यस पुस्तकमा मार्क्सको व्यक्तिगत जीवन बारे मात्र प्रकाश पारिएको छैन, वैचारिक विकास बारे पनि क्रमबद्ध विवरण दिइएको छ ।त्यसका साथै मार्क्सका सबै प्रमुख पुस्तकहरूको सारांश दिइएको छ ।त्यसैगरी पुस्तकमा दिइएका सामग्रीहरूबाट मार्क्सको व्यक्तित्व,…

इमानको इन्द्रेनी: केशव बडाल

मूल्य रु. ६९०/- भुँडीपुराण प्रकाशनको “इमानको इन्द्रेनी” अनिल पौडेलद्वारा तयार पारिएको पुस्तक हो।लेखकका शब्दमा “लामो समयदेखि समाजका विविध पाटामा समर्पित छन् केशव बडाल। उनको दैनिकीलाई नजिकबाट नियाल्दा मैले तिनै इन्द्रेनीका सप्तरंगी छटाहरू देखें। तिनीहरू थिए:स्वाभिमानको रङ,सहकारीको रङ,पार्टीगत जीवनको रङ,किसान संगठनको रङ,भूमि आयोगको रङ,उद्योगमन्त्रीको रङ,र लेखन यात्राको रङ।”

इन्दिरा गान्धीको जीवनी (द लाइफ अफ इन्दिरा नेहरू गान्धीको नेपाली अनुवाद)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “इन्दिरा गान्धीको जीवनी” मधुसुदन पाण्डेयद्वारा तयार पारिएको एक जीवनी हो।लेखकका शब्दमा: “इन्दिरा गान्धी एक चुम्बकीय व्यक्तित्वकी महिला नेत्री थिइन्। झाँसीकी रानी लक्ष्मीबाईजतिकै हिम्मतदार वीराङ्गना थिइन्। प्रजातन्त्रको रक्षाका लागि पहरासमान कठोर थिइन्। धर्मका आडमा आतंक मच्चाउनेहरुप्रति हरिणहरूको बथानमा बाघले झम्टिएझैं झम्टिन पछि हट्दिनथिन। राष्ट्रको अखण्डताका खातिर…

मैले छिचोलेका कुइनेटा (आत्मकथन)

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “मैले छिचोलेका कुइनेटा” प्रा. डा. मुकेशकुमार चालिसेद्वारा तयार पारिएको आत्मकथन हो।यस पुस्तकमा डा. चालिसेले पार गरेका जीवनका अनेक बाङ्गा-टिङ्गा घुम्तीहरू प्रस्तुत गरेका छन्।प्राणी विज्ञानमा विद्यावारिधि गरेका व्यक्तिबाट आफ्ना सुख-दु:ख र भोगाइहरू यस पुस्तकमा सुन्दर र कलात्मक शैलीमा प्रस्तुत गरिएको छ।