इमानको इन्द्रेनी: केशव बडाल मूल्य रु. ६९०/- भुँडीपुराण प्रकाशनको “इमानको इन्द्रेनी” अनिल पौडेलद्वारा तयार पारिएको पुस्तक हो।लेखकका शब्दमा “लामो समयदेखि समाजका विविध पाटामा समर्पित छन् केशव बडाल। उनको दैनिकीलाई नजिकबाट नियाल्दा मैले तिनै इन्द्रेनीका सप्तरंगी छटाहरू देखें। तिनीहरू थिए:स्वाभिमानको रङ,सहकारीको रङ,पार्टीगत जीवनको रङ,किसान संगठनको रङ,भूमि आयोगको रङ,उद्योगमन्त्रीको रङ,र लेखन यात्राको रङ।” Post navigation Previous Previous post: माहुरी र गडेउला (चिनियाँ बालकथा)Next Next post: कुक बुक