Menu Close

पूर्व प्राथमिक कक्षा अभ्यास पुस्तक

मूल्य रु. ४८०/- अक्षर र अक्षर चिन्न सिकिरहेका साना बालबालिकाका लागि भुन्डिपुराण प्रकाशनको “पूर्व प्राथमिक कक्षा अभ्यास पुस्तक” प्रकाशित गरिएको छ।यो पुस्तक साना बच्चाहरूलाई नेपाली र अंग्रेजी दुवै भाषामा अक्षर, अंक र गणितका आधारभूत कुराहरू सिकाउने उद्देश्यले डिजाइन गरिएको हो।

रमाइलो नेपाली क (नर्सरी)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “रमाइलो नेपाली क (नर्सरी)” कक्षा नर्सरीका विद्यार्थीहरूको लागी तयार पारिएको पुस्तक हो।यो पुस्तक सरकारी पाठ्यक्रमलाई पनि विचार गरेर तयार पारिएको छ।यसमा पाठभित्रको विषयवस्तु बालबालिकाको तह, रुचि र मनोविज्ञानमा आधारित होओस भन्ने कुरा सोचिएको छ।अभ्यासका सामग्रीहरू भाषिक सीपका चार तह ‘सुनाइ, बोलाइ, पढाई र लेखाइ’ को…

उपयोगी वर्णमाला

मूल्य रु. २०/- भुँडीपुराण प्रकाशनको “उपयोगी वर्णमाला” स-साना बालबालिकाका लागी अति उपयोगी पुस्तक हो।यो पुस्तक साना बालबालिकालाई अक्षर सिकाउनका लागी अतिउपयुक्त छ।

रमाइलो वर्णमाला

मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “रमाइलो वर्णमाला” स-साना बालबालिकाका लागी अति उपयोगी पुस्तक हो।यो पुस्तक साना बालबालिकालाई अक्षर सिकाउनका लागी अतिउपयुक्त छ।

नेपाली वर्णमाला

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “नेपाली वर्णमाला” स-साना बालबालिकाका लागी अति उपयोगी पुस्तक हो।यो पुस्तक साना बालबालिकालाई अक्षर सिकाउनका लागी अतिउपयुक्त छ।