Menu Close

बजारशास्त्र (कक्षा १२)

  • भुँडीपुराण प्रकाशनको “बजारशास्त्र (कक्षा १२)” डा. उदयराज रेग्मीद्वारा तयार पारिएको पाठ्यसामग्री हो।
  • यो पुस्तक नेपाल सरकार, शिक्षा मन्त्रालय, माध्यमिक शिक्षा पाठ्यक्रमअन्तर्गत कक्षा १२ का विद्यार्थीहरूका लागि तयार पारिएको हो।
  • यस पुस्तकमा पर्याप्त अभ्यासहरूका साथै प्रयोगात्मक तथा परियोजना क्रियाकलापहरू पूरा गर्न विद्यार्थीको सुविधाका लागि आवश्यक मार्गनिर्देशन समेत दिइएको छ। यसबाट विद्यार्थीहरूले यथेष्ट लाभ उठाउन सक्ने कुरामा हामी विश्वस्त छौँ।