Menu Close

Tag: बजारशास्त्र

बजारशास्त्र (कक्षा १२)

मूल्य रु. ३१८/- भुँडीपुराण प्रकाशनको “बजारशास्त्र (कक्षा १२)” डा. उदयराज रेग्मीद्वारा तयार पारिएको पाठ्यसामग्री हो।यो पुस्तक नेपाल सरकार, शिक्षा मन्त्रालय, माध्यमिक शिक्षा पाठ्यक्रमअन्तर्गत कक्षा १२ का विद्यार्थीहरूका लागि तयार पारिएको हो।यस पुस्तकमा पर्याप्त अभ्यासहरूका साथै प्रयोगात्मक तथा परियोजना क्रियाकलापहरू पूरा गर्न विद्यार्थीको सुविधाका लागि आवश्यक मार्गनिर्देशन समेत दिइएको छ। यसबाट…

बजारशास्त्र (कक्षा ११)

मूल्य रु. २३५/- भुँडीपुराण प्रकाशनको “बजारशास्त्र” कक्षा ११ का विद्यार्थीहरुका लागी पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत नयाँ पाठ्यक्रम (२०७६) मा आधारित रहेर तयार पारिएको छ।यस पुस्तकलाई पाठका सम्पूर्ण पक्ष समेट्ने उद्देश्यका साथ सरल भाषामा प्रस्तुत गरिएको छ।