Menu Close

ड्राईभिङ प्रशिक्षण विधि (चार पाङ्ग्रे सवारी)

  • भुँडीपुराण प्रकाशनको “ड्राईभिङ प्रशिक्षण विधि (चार पाङ्ग्रे सवारी)” श्रीप्रसाद प्रसाईद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
  • यस पुस्तकमा सवारी चालकको हैसियतले जानकारी राख्नुपर्ने आधारभूत कुराका अतिरिक्त सवारी तथा यातायात व्यवस्था ऐन, नियम पनि समावेश गराइएको छ । जसले गर्दा सवारी ऐन, नियमविपरीतको कार्य गर्दा के-कस्तो दण्ड सजाय हुनसक्छ ? भन्ने कुराको जानकारी राख्न सकिन्छ ।
  • यो पुस्तक चार पाङ्ग्रे सवारीको चालक अनुमति पत्र परीक्षाका लागि अतिउपयोगी छ ।