Menu Close

साहित्यशास्त्र र नेपाली समालोचना (बि.एड्. तेस्रो वर्ष)

  • भुँडीपुराण प्रकाशनको “साहित्यशास्त्र र नेपाली समालोचना” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायतर्फ बि.एड्. तेस्रो वर्षको ४३४ पाठ्यांशमा केन्द्रित भएर त्यसैको परिपूर्तिका निम्ति तयार पारिएको पुस्तक हो।
  • तोकिएको पाठ्यक्रममा आधारित भएपनि यो पुस्तक बि.ए. दोस्रो वर्ष, शास्त्री र स्नातकोत्तर तहमा राखिएको पूर्वीय एवं पाश्चात्य साहित्य-सिद्धान्त र नेपाली समालोचना विषयका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ।
  • विशेषत: विषयवस्तुलाई सुस्पष्ट, वैज्ञानिक एवं वस्तुगत रूपमा अध्ययन गरी तयार गरिएको प्रस्तुत पुस्तक विद्यार्थीवर्ग, प्राध्यापक मित्र एवं तत्विषयका जिज्ञासु पाठकवृन्दका लागि उपयोगी हुनेछ।