Menu Close

अनिवार्य नेपाली (शास्त्री प्रथम वर्ष)

  • भुँडीपुराण प्रकाशनको “अनिवार्य नेपाली” नेपाल संस्कृत विश्वविद्यालयले २०७७ सालबाट लागू गरेको शास्त्री तहको प्रथम वर्षको अनिवार्य नेपालीको परिमार्जित पाठ्यक्रमका आधारमा तयार पारिएको पाठ्यपुस्तक हो।
  • यस पाठ्यपुस्तकमा सैद्धान्तिक र प्रायोगिक पक्षलाई समन्वय गर्ने प्रयास गरिएको छ।
  • यस पुस्तकमा प्रस्तुत हुने विषय तथा अभ्यासलाई सकेसम्म सरल भाषामा स्तरीय बनाउन खोजिएको छ।
  • भाषातत्त्व तथा कृतिसमीक्षालाई पनि आभ्यासिक बनाइएको छ।