Menu Close

मानव संसाधन व्यवस्थापन (Human Resource Management): BBS 2nd Year

  • भुँडीपुराण प्रकाशनको “मानव संसाधन व्यवस्थापन” ओम कृष्ण श्रेष्ठद्वारा तयार पारिएको पाठ्यपुस्तक हो ।
  • यो पुस्तक त्रिभुवन विश्वविद्यालयको बि.बि.एस. दोस्रो वर्षको नयाँ पाठ्यक्रममा आधारित मानव संसाधन व्यवस्थापन (TU MGT 223) विषयको पाठ्यपुस्तक हो ।
  • पाठ्यक्रममा आधारित पुस्तकहरू विद्यार्थी तथा शिक्षक दुवैका लागि सहयोगी हुनुपर्ने मान्यतालाई विचार गरी यसमा पाठ्यक्रमअनुसारका विषयवस्तुहरू किताबको ढाँचामा नै प्रस्तुत गरिएको छ भने शिक्षक तथा विद्यार्थी दुवैलाई उपयोगी हुने गरेर विषयवस्तुमा आधारित स्लाइड प्रेजेन्टेशन पनि तयार गरिएको छ ।