Menu Close

नेपाली समाजको गतिशीलता (बि.ए. प्रथम वर्ष)

  • भुँडीपुराण प्रकाशनको “नेपाली समाजको गतिशीलता (Dynamics of Nepali Society)” केदार सत्यालद्वारा स्नातक तह (बि.ए. प्रथम वर्ष)का लागि तयार पारिएको पाठ्यपुस्तक हो ।
  • यो पुस्तक चार वर्षे स्नातक तहको प्रथम वर्षको समाजशास्त्र विषय अध्ययन गर्ने विद्यार्थीहरूको लागि परिमार्जित नयाँ पाठ्यक्रम अनुरुप तयार पारिएको छ ।
  • साथै यस पुस्तकले समाज र समाजशास्त्र सम्बन्धी आधारभूत जानकारी राख्न जिज्ञासु पाठकहरूको लागि समेत सन्दर्भ पुस्तकको भूमिका निभाउने अपेक्षा अनुरुप नविनतम तथ्यहरू सहित तयार पारिएको छ ।