Menu Close

शैक्षिक योजनाको आधार (Fundamentals of Educational Planning): बि.एड. दोस्रो वर्ष

  • भुँडीपुराण प्रकाशनको “शैक्षिक योजनाको आधार” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र संकायको दोस्रो वर्ष मेजर कोर्स (Ed.PM 422) र माइनर कोर्स (Ed.PM 428) को पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढंगले सम्पूर्ण सामग्री समेटी तयार गरिएको पाठ्यसामग्री हो।
  • पुराना नमुना प्रश्नहरूसमेत समावेश गरिएकाले प्रस्तुत पुस्तकबाट विद्यार्थी तथा शिक्षकलाई सहयोग पुग्ने नै छ।
  • पाठ्यक्रमले प्रत्यक्ष रूपमा उल्लेख नगरेका कतिपय पाठ्यक्रमसँग सम्बन्धित सामग्रीलाई बक्समा समेत प्रस्तुत गरिएको छ। उक्त सामग्रीलाई आवश्यकता अनुरूप अध्ययन गर्न सकिने छ।