Menu Close

Tag: Stories

विखण्डित प्रवाह (कथासङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “विखण्डित प्रवाह” नवराज रिजालद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।नवराज रिजालका कथाहरूमा उनी बसेका र हिँडडुल गरेका क्षेत्र तथा परिवेशको जीवन चित्रित छ । यस सन्दर्भमा उनले तराईको गाउँले जीवन र त्यसमा पनि स्थानीय अनेपाली भाषीका जीवनको चित्रण गरेर निकै उल्लेखनीय काम गरेका छन् ।स्थानीय इतर…

अरुन्धतीको मृत्यु (कथासङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “अरुन्धतीको मृत्यु” विष्णु भण्डारीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।यो पुस्तक जनुद्धकालीन यथार्थमाथि लेखिएका कथाको सङ्‌ग्रह हो । यस सङ्ग्रहमा युद्धकालका प्रतिनिधि घटना र प्रवृत्तिलाई आधार बनाएर लेखिएका कथा छन् । यी कथाले त्यो समयको यथार्थलाई खोतल्ने प्रयास त गर्छन् नै सँगसँगै देश र जनताका लागि…

उही.. (कथासङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “उही..” माणिकरत्न शाक्यद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।इन्द्रकुमार श्रेष्ठ ‘सरित’का शब्दमा, “मनमा आएका मनोभाव आँखाले देखका दृष्यहरू र मस्तिष्कले सञ्चय गरेको घटना, परिघटना र परिवेशहरूलाई लेखकले जस्ताको तस्तै कथामा उनेका छन् । विषयमा विविधता छ । अभाव, गरिबी, आन्तरिक द्वन्द्व, सशस्त्र द्वन्द्व, सपना, धोकाजस्ता धरातलमा…

वीरसिक्का (कथा शृङ्खला)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “वीरसिक्का” डा. गणेशराज अधिकारीद्वारा तयार पारिएको कथा शृङ्‌खला हो ।‘वीरसिक्का’ उपन्यास कृतिका मूल सर्जक श्री हरिहर शर्मा लामिछाने र श्री शिवदत्त शर्मा हुन् । उक्त कृति बजारमा उपलब्ध छैन । आजभन्दा १२७ वर्ष अगाडि लेखिएको कृतिलाई सरलीकरण गरेर ४७ अङ्‌कमा पुनर्कथन गरिएको छ । यसलाई…

छचल्का (लघुकथासङ्ग्रह)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “छचल्का” विमल भौकाजीद्वारा सम्पादन गरिएको लघुकथासङ्ग्रह हो ।प्रस्तुत लघुकथासङ्ग्रहमा ९९ जना लघुकथाकारहरूका सिर्जना समेटिएका छन् । आकारको हिसाबले कुनै साना र कुनै अलिक लामा लघुकथा छन् ।

Dreamy Eyes (Stories Collection)

Price: Rs.390/- Bhundipuran Prakashan’s “Dreamy Eyes” is a story collection prepared by Basanta Parajuli and translated by Milly Joshi and Bharat Bhattarai.The stories collected in Dreamy Eyes are of social reality. There are different tastes of stories, though they appear alike from the viewpoint of subject matter.The stories cater to…

मन्त्रीको मुस्कान (लघुकथासङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “मन्त्रीको मुस्कान” प्रा.डा. कपिल लामिछानेद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।यस सङ्ग्रहमा २०७८ जेठदेखि २०८० वैशाखसम्मका रचना गरिएका लघुकथा परेका छन् ।यी यही समयका उपज हुन् । परिणति र प्रतिबिम्ब हुन् । समय र समाज चाहे जस्तो हुन सकेन । यही बहको रह छ मनमा ।…

लाखे पुलामी (कथासङ्ग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “लाखे पुलामी” दीनानाथ शर्माद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।साहित्य सिर्जना गर्नु एक प्रकारले ध्यानमा बस्नुजस्तै हो । कुनै समस्यामा केन्द्रित भएर देश, काल, पात्र, परिवेश, विचार आदिका उचित संयोजन गरेर एउटा सिर्जनाको असली प्रारुप तयार गर्नु आफैँमा एक श्रमसाध्य काम हो । अनेक उत्तरदायित्व पूरा…

फेक आइ डी (किशोर कथासङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “फेक आइ डी” मन्जु ज्ञवालीद्वारा तयार पारिएको किशोर कथासङ्ग्रह हो ।यस सङ्ग्रहमा रहेका कथाहरूले आजको समाजमा व्याप्त अन्धविश्वास, बेथिति र विसङ्‌गतिको सूक्ष्म किसिमले चिरफार गरेका छन् ।रचनाकार स्वयम् आफू पनि एउटी नारी हुनाले एउटी बालिका किशोरावस्थामा पुग्दाको मनस्थितिलाई बडो गम्भिरतापूर्वक कथाको रुपमा रेखाङ्कित गरिएको पाइन्छ…

कागजको मन्त्री (लघुकथासङ्ग्रह)

मूल्य रु. १९०/- भुँडीपुराण प्रकाशनको “कागजको मन्त्री” कृष्ण बजगाईंद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।लेखकको परदेशको अति व्यस्त समयमा सिर्जित यस सङ्ग्रहका लघुकथाहरूले अघिल्ला लघुकथाले जस्तै पाठकहरूलाई सन्तुष्टि दिनेछ भन्ने आशा गरेका छौँ ।