Menu Close

अरुन्धतीको मृत्यु (कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “अरुन्धतीको मृत्यु” विष्णु भण्डारीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • यो पुस्तक जनुद्धकालीन यथार्थमाथि लेखिएका कथाको सङ्‌ग्रह हो । यस सङ्ग्रहमा युद्धकालका प्रतिनिधि घटना र प्रवृत्तिलाई आधार बनाएर लेखिएका कथा छन् । यी कथाले त्यो समयको यथार्थलाई खोतल्ने प्रयास त गर्छन् नै सँगसँगै देश र जनताका लागि आफ्नो अनमोल जीवन बलिदान गर्ने योद्धाहरूको शौर्य र साहसको गाथा पनि चित्रण गर्छन् ।