Menu Close

छचल्का (लघुकथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “छचल्का” विमल भौकाजीद्वारा सम्पादन गरिएको लघुकथासङ्ग्रह हो ।
  • प्रस्तुत लघुकथासङ्ग्रहमा ९९ जना लघुकथाकारहरूका सिर्जना समेटिएका छन् । आकारको हिसाबले कुनै साना र कुनै अलिक लामा लघुकथा छन् ।