Menu Close

कागजको मन्त्री (लघुकथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “कागजको मन्त्री” कृष्ण बजगाईंद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।
  • लेखकको परदेशको अति व्यस्त समयमा सिर्जित यस सङ्ग्रहका लघुकथाहरूले अघिल्ला लघुकथाले जस्तै पाठकहरूलाई सन्तुष्टि दिनेछ भन्ने आशा गरेका छौँ ।