Menu Close

फेक आइ डी (किशोर कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “फेक आइ डी” मन्जु ज्ञवालीद्वारा तयार पारिएको किशोर कथासङ्ग्रह हो ।
  • यस सङ्ग्रहमा रहेका कथाहरूले आजको समाजमा व्याप्त अन्धविश्वास, बेथिति र विसङ्‌गतिको सूक्ष्म किसिमले चिरफार गरेका छन् ।
  • रचनाकार स्वयम् आफू पनि एउटी नारी हुनाले एउटी बालिका किशोरावस्थामा पुग्दाको मनस्थितिलाई बडो गम्भिरतापूर्वक कथाको रुपमा रेखाङ्कित गरिएको पाइन्छ ।
  • कथाकार मन्जु ज्ञवालीका कथाहरूमा किशोर किशोरीहरूले जानीनजानी भरेका चकचक र गल्तीहरूलाई सुन्दर र रोचन तरिकाले इङ्‌गित गर्दै कथाका माध्यमबाटै उनीहरूलाई सही बाटोमा मोड्ने प्रयास गरेको देखिन्छ ।