Menu Close

शिक्षाका आधारहरू (Foundations of Education)

  • भुँडीपुराण प्रकाशनको “शिक्षाका आधारहरू (Foundations of Education)” रमेश प्रसाद लुईटेलद्वारा तयार पारिएको पाठ्यपुस्तक हो ।
  • प्रस्तुत पुस्तक त्रि.वि. शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह (एम.एड.) प्रथम सेमेस्टरको पूर्णत संशोधित एवं परिमार्जित पाठ्यक्रम अनुसार शिक्षाका आधारहरू (Ed. 511) भन्ने विषयलाई आधार मानी तयार पारिएको छ ।
  • यो पुस्तकमा पाठ्यक्रमले निर्धारण गरेका प्रायः सम्पूर्ण विषयवस्तुलाई सरल भाषामा प्रस्तुत गरिएको छ ।
  • यस पुस्तकमा विश्वविद्यालयले लिएका परीक्षामा सोधिएका विषयगत र वस्तुगत प्रश्न तथा नमुना प्रश्नहरू पनि समाविष्ट छन् ।