Menu Close

मन्त्रीको मुस्कान (लघुकथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “मन्त्रीको मुस्कान” प्रा.डा. कपिल लामिछानेद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।
  • यस सङ्ग्रहमा २०७८ जेठदेखि २०८० वैशाखसम्मका रचना गरिएका लघुकथा परेका छन् ।यी यही समयका उपज हुन् । परिणति र प्रतिबिम्ब हुन् । समय र समाज चाहे जस्तो हुन सकेन । यही बहको रह छ मनमा । यो सङ्ग्रह त्यही बहको रह हो ।