Menu Close

मृत्यु डायरीः वियोगदेखि योगसम्म (संस्मरण)

  • भुँडीपुराण प्रकाशनको “मृत्यु डायरी” डा. तुलसी आचार्यद्वारा तयार पारिएको संस्मरणसङ्ग्रह हो ।
  • यो पुस्तक प्रियजन गुमाउनेहरू वा मृत्युलाई चिन्न र बुझ्नेहरूप्रति समर्पित छ । यो वियोगको मात्र कथा नभएर योगको पनि कथा हो । यसभित्र सर्वप्रथम योग त्यसपछि वियोग र वियोगले जुराइदिएको जीवनको सर्वोत्कृष्ट संयोग समेटिएको छ ।
  • यो जीवनप्रतिको आसा, भरोसा, आत्मविश्वास र प्रेरणाको कथा हो ।
  • क्यान्सर, कोरोना, मोर्फिन, प्यालिएटिभ केयर, मृत्यु र ती विषयवस्तुमाथिको अनुसन्धान र ह्याम्लेटको नियतिको कथा लेखनले पुस्तकलाई रोचक र पठनीय बनाएको छ ।