Menu Close

उही.. (कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “उही..” माणिकरत्न शाक्यद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • इन्द्रकुमार श्रेष्ठ ‘सरित’का शब्दमा, “मनमा आएका मनोभाव आँखाले देखका दृष्यहरू र मस्तिष्कले सञ्चय गरेको घटना, परिघटना र परिवेशहरूलाई लेखकले जस्ताको तस्तै कथामा उनेका छन् । विषयमा विविधता छ । अभाव, गरिबी, आन्तरिक द्वन्द्व, सशस्त्र द्वन्द्व, सपना, धोकाजस्ता धरातलमा अधिकांश कथाहरू उनिएका छन् । यी कथाहरू पढ्दा कथा पढिरहेको आभास नभएर बरु हाम्रै वरिपरि कुनै घटना घटिरहेको पो हो कि भन्ने आभास हुन्छ ।”