Menu Close

छोरी पनि स्कुल जान्छे (सचित्र बालकथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “छोरी पनि स्कुल जान्छे” रञ्जुश्री पराजुलीद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।
  • यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त सामाजिक कथाहरू समावेश गरिएका छन् ।
  • यस पुस्तकले बालबालिकाको वृद्धि, विकास र सोच्ने क्षमता अभिवृद्धिका लागि निकै मद्दत पुर्याउन सक्ने हाम्रो ठम्याई छ ।