कमलको इच्छा (सचित्र बालकथासङ्ग्रह) मूल्य रु. १७०/- भुँडीपुराण प्रकाशनको “कमलको इच्छा” रञ्जुश्री पराजुलीद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त सामाजिक कथाहरू समावेश गरिएका छन् ।यस पुस्तकले बालबालिकाको वृद्धि, विकास र सोच्ने क्षमता अभिवृद्धिका लागि निकै मद्दत पुर्याउन सक्ने हाम्रो ठम्याई छ । Post navigation Previous Previous post: छोरी पनि स्कुल जान्छे (सचित्र बालकथासङ्ग्रह)Next Next post: बतासे डाँडामा पङ्खा (सचित्र बालकथासङ्ग्रह)