Menu Close

सैरन्ध्री

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सैरन्ध्री” हरि खनाल ‘हरे’द्वारा तयार पारिएको कथा संग्रह हो।प्रा. डा. रामचन्द्र लम्सालका शब्दमा “नाटककार खनालले पौराणिक कहानीमा आधारित तथा दैवी शक्तिबाट मात्र सम्पाध्य ठानिने यी अलौकिक विषयवस्तुलाई सुन्दर शब्दशिल्पले सजाउँदै लौकिक जीवनमा सम्भव र सार्थक देखाउने प्रयत्न गर्नुभएको छ।उहाँको नाटकलाई पढेर संक्षेपमा भन्नुपर्दा जीवनका जन्जाल,…

टाँकीका फूलहरू

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “टाँकीका फूलहरू” दाजु गुरुङद्वारा तयार पारिएको कथा संग्रह हो।प्रा.डा. जगमान गुरुङको शब्दमा “दाजु गुरुङ नेपाली साहित्यका साँच्चैका दाजु हुनहुन्छ। विदेशमा रहेर पनि उहाँले आफ्नो देशलाई बिर्सनुभएको छैन। यो नै उहाँको सद्गुण हो।टाँकीका फूलहरू शिर्षक उहाँको यस कथा संग्रहमा कतिपय नेपाली संस्कृतिको झलक पाइन्छ। अत: उहाँको…

नेपालको राजनैतिक इतिहास (वि.सं. १७७९ – २०१७)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “नेपालको राजनैतिक इतिहास” डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।यो पुस्तक विश्वविध्यालयका छात्र छात्राहरू र नेपालको इतिहासको विभिन्न पक्षमा चाख राख्नेहरूलाई ध्यानमा राखेर तयार गरिएको छ।नेपालको आधुनिक इतिहास सम्बन्धी आज सम्म भएका अनुसन्धानलाई विश्लेषण गर्ने रुपमा जानकारी चाहनेहरूको जिज्ञासा पूरा गर्न यो पुस्तक निकै…

नेपाली काङ्ग्रेसको इतिहास

मूल्य रु. ७००/- भुँडीपुराण प्रकाशनको “नेपाली काङ्ग्रेसको इतिहास” डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।यो पुस्तक नेपाली कांग्रेसको समग्र इतिहासमा आधारित छ।पुस्तकबाट साभार:“… विरोधमा हडताल, जुलूस प्रदर्शन र आमसभा गर्न सक्छन्, पत्रपत्रिकाले पनि सरकारको विरोधमा लेख्दछन् भन्ने बयान सुन्दा नेपालका रैती दुनियाँहरू आश्चर्य मानेर वाल्ल पर्दथे। उनीहरुका लागि प्रजातन्त्र…

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग १)

मूल्य रु. ८००/- भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग १)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको पहिलो भाग हो।पुस्तकबाट साभार:“नेपाली कांग्रेस कुनै एक वर्ग, जाति वा धर्ममा सिमित छैन। नेपाली काङ्ग्रेस देशका सम्पूर्ण भाषाभाषीहरू, सबै धर्म-संस्कृति र सम्प्रदायका अनुयायीहरू तथा सबै जात, सेवा, श्रम…

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ५)

मूल्य रु. ६००/- भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ५)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको पाँचौँ भाग हो।यस पुस्तकमा राष्ट्रिय मेलमिलापको नीतिदेखी वीपीको निधनसम्मको घटनाक्रम समेटिएको छ।पुस्तकबाट साभार:“… जाने बेलामा म नेपाली नागरिकहरूलाई यही भन्न चाहन्छु कि जुन एउटा दिशा निर्देशन हामीले गरेका…

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ७)

मूल्य रु. ५८०/- भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ७)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको सातौँ भाग हो।यस पुस्तकमा जन-आन्दोलन:२०४६ को सुरूदेखी बहुदलीय व्यवस्थाको पुनर्स्थापनासम्मको घटनाक्रम समेटिएको छ।पुस्तकबाट साभार:“यस वर्षको फागुन ७ गतेले धेरै जनालाई धेरै किसिमले अप्रत्याशाको झट्का दिएको हुनुपर्छ। त्यस दिन…

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग २)

मूल्य रु. ७००/- भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग २)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको दोस्रो भाग हो।पुस्तकबाट साभार:“दिल्ली सम्झौतामा नेपाली काङ्ग्रेसको सहभागिता भने थिएन। नेपाली सरकारबाट केशरशमशेर र भारत सरकारका तर्फबाट चन्देश्वरप्रसादनारायण सिंहले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए भनेर भनेका छन्। अर्थात…

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ३)

मूल्य रु. ६००/- भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ३)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको तेस्रो भाग हो।यस पुस्तकमा पटना सम्मेलनदेखि सशस्त्र आन्दोलन २०१८ को स्थगनसम्मको घटनाक्रम समेटिएको छ।पुस्तकबाट साभार:“आज (कार्तिक २६ गते) क्रान्ति दिवस हो। २००७ सालमा आजकै शुभदिनमा राणाशाहीको विरोधमा सारा…

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ६)

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ६)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको छैठौं भाग हो।यस पुस्तकमा सत्याग्रह २०४२ देखि जन-आन्दोलन २०४६ को घोषणा र सुरुवातसम्मको घटनाक्रम समेटिएको छ।पुस्तकबाट साभार:“बिपी कोइरालाको निधनपछि लगत्तैदेखि बिपी कोइरालाले आफ्नो निधनभन्दा अगाडि शंका गरेजस्तै नेपाली…