Menu Close

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग १)

  • भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग १)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको पहिलो भाग हो।
  • पुस्तकबाट साभार:
    “नेपाली कांग्रेस कुनै एक वर्ग, जाति वा धर्ममा सिमित छैन। नेपाली काङ्ग्रेस देशका सम्पूर्ण भाषाभाषीहरू, सबै धर्म-संस्कृति र सम्प्रदायका अनुयायीहरू तथा सबै जात, सेवा, श्रम र क्षेत्रका मानिसहरूलाई आपसी विश्वास र सहयोगको भावनामा बाँधेर राष्ट्रिय एकताको निर्माण गर्ने पार्टी हो।”