Menu Close

Tag: नेपाली

नेपाली युद्धसाहित्य

मूल्य रु. ७००/- भुँडीपुराण प्रकाशनको “नेपाली युद्धसाहित्य” विष्णु भण्डारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।यस कृतिमा लेखकले नेपाली युद्धसाहित्यको सैद्धान्तिक अवधारणा निरूपण गर्ने प्रयास गरेका छन् ।कस्तो साहित्य नेपाली युद्धसाहित्य हुन्छ भन्ने बहस नभइरहेको अवस्थामा लेखकले एउटा मान्यता निर्माण गरेका छन् । यो खोज पनि हो, बहस पनि हो ।…

वेद-वेदाङ्गोपाङ्ग-विमर्शः (सङ्क्षिप्त नेपाली अनुवाद र शास्त्रीय निबन्धहरू सहित)

मूल्य रु. ८००/- भुँडीपुराण प्रकाशनको “वेद-वेदाङ्गोपाङ्ग-विमर्शः” आमोदवर्धनः कौण्डिन्न्यायनःद्वारा तयार पारिएको पुस्तक हो ।वैदिक-सनातन-वर्णाश्रम-धर्मका अनुयायीहरूका निम्ति सबै प्रकारको ज्ञानको स्रोतका रूपमा रहेको वेदादि शास्त्र महत्त्वपूर्ण र सुव्यवस्थित वाङ्मय हो । ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदका रूपले चार प्रकारमा विभक्त वेदका मन्त्र र ब्राह्मण गरेर दुई भाग हुन्छन् । ब्राह्मणग्रन्थहरूमा प्रायः प्रसिद्ध…

नेपाली कथा र कथाकार (समालोचना)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “नेपाली कथा र कथाकार” डा. वासुदेव गौतमद्वारा तयार पारिएको समालोचनात्मक कृति हो ।प्रस्तुत पुस्तकमा सैद्धान्तिक पक्षलाई अत्यन्त सरल भाषाशैलीमा लेखिएको छ । सैद्धान्तिक विश्लेषण सरल र स्पष्ट पनि छ । कथाको कालविभाजनलाई स्पस्ट ढङ्गबाट लेखिएको छ । कथाको विश्लेषण गर्दा सन्दर्भ र पात्रको विश्लेषणमा शैलीवैज्ञानिक…

साहित्यशास्त्र र नेपाली समालोचना (बि.एड्. तेस्रो वर्ष)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “साहित्यशास्त्र र नेपाली समालोचना” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायतर्फ बि.एड्. तेस्रो वर्षको ४३४ पाठ्यांशमा केन्द्रित भएर त्यसैको परिपूर्तिका निम्ति तयार पारिएको पुस्तक हो।तोकिएको पाठ्यक्रममा आधारित भएपनि यो पुस्तक बि.ए. दोस्रो वर्ष, शास्त्री र स्नातकोत्तर तहमा राखिएको पूर्वीय एवं पाश्चात्य साहित्य-सिद्धान्त र नेपाली समालोचना विषयका लागि पनि…

समकालीन नेपाली निबन्ध (निबन्ध सङ्ग्रह)

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “समकालीन नेपाली निबन्ध” श्रीओम श्रेष्ठ ‘रोदन’द्वारा सम्पादन गरिएको निबन्ध सङ्ग्रह हो ।श्रीओम श्रेष्ठ ‘रोदन’को सम्पादनमा प्रकाशित यस कृतिले निबन्धकारहरूको स्पष्ट पहिचान र योगदानलाई स्थापित गर्ने विश्वास हामीले लिएका छौँ ।विशेषतः पछिल्लो समयमा स्रष्टा एवम् पाठकहरूको रुचि यात्रानिबन्धतर्फ बढी देखिएकोले हुन सक्छ, त्यसतर्फ स्रष्टाहरू बढी एकोहोरिएका…

नेपाली समाजको गतिशीलता (बि.ए. प्रथम वर्ष)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “नेपाली समाजको गतिशीलता (Dynamics of Nepali Society)” केदार सत्यालद्वारा स्नातक तह (बि.ए. प्रथम वर्ष)का लागि तयार पारिएको पाठ्यपुस्तक हो ।यो पुस्तक चार वर्षे स्नातक तहको प्रथम वर्षको समाजशास्त्र विषय अध्ययन गर्ने विद्यार्थीहरूको लागि परिमार्जित नयाँ पाठ्यक्रम अनुरुप तयार पारिएको छ ।साथै यस पुस्तकले समाज र…

नेपाली नाट्य परम्परामा नाटककार माधव घिमिरेको योगदान र मूल्याङ्कन (अनुसन्धानमूलक समालोचना)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “नेपाली नाट्य परम्परामा नाटककार माधव घिमिरेको योगदान र मूल्याङ्कन” डा. बाबुराम आचार्यद्वारा तयार पारिएको अनुसन्धानमूलक समालोचना हो ।यस कृतिमा नेपाली नाट्य परम्पराको चर्चा गर्दै प्रमुख नाटककारहरू र तिनका मुख्यमुख्य प्रवृत्तिहरूको चर्चा गरिएको छ र तिनीहरूसँग नाटककार घिमिरेको तुलना गरी उनको योगदानको मूल्याङ्कन समेत प्रस्तुत गरिएको…

नेपाली संक्षिप्त भारत

मूल्य रु. ६९०/- भुँडीपुराण प्रकाशनको “नेपाली संक्षिप्त भारत” पं चक्रपाणि चालिसेद्वारा तयार पारिएको महाभारतको संक्षिप्त नेपाली अनुवाद हो ।महाभारत सर्वमान्य एक ठूलो आर्य इतिहासको संस्कृत ग्रन्थ हो । सम्पूर्ण आर्यहरू यसलाई अतिशय पूज्य दृष्टिले हेर्दछन् । यसको पूज्यभाव यहाँसम्म छ कि यसलाई आर्यहरू वेदबराबर सम्झन्छन् । यसकारणले महाभारतको श्रवण, मनन…

महान नेपाली

मूल्य रु. ४५१/- मातृभूमि प्रकाशन तथा उद्यमद्वारा प्रकाशित “महान नेपाली” कमलजङ्ग कुँवरद्वारा तयार पारिएको वैचारिक कृति हो ।नेपाललाई संसारकै महानतम, उत्कृष्ट र सुरक्षित देश र नेपाली जनतालाई विश्वकै महान तथा खुशी नागरिक बनाउने दूरदृष्टि सहितका विचार, रणनिति, योजना तथा कार्यक्रमहरू समावेश गरेर राजनितिक, आर्थिक, सामाजिक, कूटनीतिक र सांस्कृतिक पक्षलाई समेटेर…

अनिवार्य नेपाली (शास्त्री प्रथम वर्ष)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “अनिवार्य नेपाली” नेपाल संस्कृत विश्वविद्यालयले २०७७ सालबाट लागू गरेको शास्त्री तहको प्रथम वर्षको अनिवार्य नेपालीको परिमार्जित पाठ्यक्रमका आधारमा तयार पारिएको पाठ्यपुस्तक हो।यस पाठ्यपुस्तकमा सैद्धान्तिक र प्रायोगिक पक्षलाई समन्वय गर्ने प्रयास गरिएको छ।यस पुस्तकमा प्रस्तुत हुने विषय तथा अभ्यासलाई सकेसम्म सरल भाषामा स्तरीय बनाउन खोजिएको छ।भाषातत्त्व…