Menu Close

नेपाली कथा र कथाकार (समालोचना)

  • भुँडीपुराण प्रकाशनको “नेपाली कथा र कथाकार” डा. वासुदेव गौतमद्वारा तयार पारिएको समालोचनात्मक कृति हो ।
  • प्रस्तुत पुस्तकमा सैद्धान्तिक पक्षलाई अत्यन्त सरल भाषाशैलीमा लेखिएको छ । सैद्धान्तिक विश्लेषण सरल र स्पष्ट पनि छ । कथाको कालविभाजनलाई स्पस्ट ढङ्गबाट लेखिएको छ । कथाको विश्लेषण गर्दा सन्दर्भ र पात्रको विश्लेषणमा शैलीवैज्ञानिक पक्षलाई समेत लेखकले समेटेकाले नवीन शैलीलाई आत्मसात् गरेको देखिन्छ ।