Menu Close

प्रयोगात्मक अनिवार्य नेपाली (सी.टी.ई.भी.टी. पाठ्यपुस्तक)

  • भुँडीपुराण प्रकाशनको “प्रयोगात्मक अनिवार्य नेपाली” सुशीला ढकाल अधिकारीद्वारा तयार पारिएको पाठ्यपुस्तक हो ।
  • यो पुस्तक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सी.टी.ई.भी.टी.) अन्तर्गत इन्जिनियरिङ ३ वर्षे कृषि (बालीविज्ञान तथा पशुविज्ञान) डिप्लोमा/प्रमाणपत्र तहको नेपाली विषय प्रथम वर्ष प्रथम सत्रको नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक हो ।
  • यो पुस्तक नयाँ पाठ्यक्रम लागु भएपछि सबै विषयवस्तुहरूलाई समेटेर तयार गरिएको र विद्यार्थीहरूलाई जटिल भाषागत समस्याले विषयवस्तु सिकाइमा असजिलो हुने समस्यालाई दृष्टिगत गरी सरल, सहज र छोटो रूपमा विद्यार्थीहरूलाई बुझ्न सजिलो हुने गरी पाठ्यवस्तुलाई समायोजन गरी तयार पारिएको छ ।
  • यसमा नयाँ पाठ्यक्रम (२०७८) ले निर्देशन गरेका व्याकरण, बोध, अभिव्यक्ति वा रचना र कृतिसमीक्षा प्रस्तुत गरिएको छ ।