Menu Close

नेपाली संक्षिप्त भारत

  • भुँडीपुराण प्रकाशनको “नेपाली संक्षिप्त भारत” पं चक्रपाणि चालिसेद्वारा तयार पारिएको महाभारतको संक्षिप्त नेपाली अनुवाद हो ।
  • महाभारत सर्वमान्य एक ठूलो आर्य इतिहासको संस्कृत ग्रन्थ हो । सम्पूर्ण आर्यहरू यसलाई अतिशय पूज्य दृष्टिले हेर्दछन् । यसको पूज्यभाव यहाँसम्म छ कि यसलाई आर्यहरू वेदबराबर सम्झन्छन् । यसकारणले महाभारतको श्रवण, मनन र पठन गर्नु हाम्रो परम धर्म र कर्तव्य पनि छ ।