Menu Close

Tag: भाग-१

शेक्सपियरका नाटक (भाग १)

मूल्य रु. ४८०/- भुँडीपुराण प्रकाशनको “शेक्सपियरका नाटक (भाग १)” विलियम शेक्सपियरका नाटकहरूको कथा रुपान्तरण संगालो हो ।यो पुस्तक मधुसूदन पाण्डेयद्वारा तयार पारिएको हो ।शेक्सपियर यस्ता महानतम् स्रष्टा हुन् जो मात्र बाउन्न वर्ष भौतिक शरीर लिएर बाँचे तर रचनाका माध्यमबाट आजपर्यन्त विश्वभर बाँचिरहेका छन् र हजारौँ लाखौँ वर्षपछिसम्म पनि बाँचिरहनेछन् ।यो…

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग १)

मूल्य रु. ८००/- भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग १)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको पहिलो भाग हो।पुस्तकबाट साभार:“नेपाली कांग्रेस कुनै एक वर्ग, जाति वा धर्ममा सिमित छैन। नेपाली काङ्ग्रेस देशका सम्पूर्ण भाषाभाषीहरू, सबै धर्म-संस्कृति र सम्प्रदायका अनुयायीहरू तथा सबै जात, सेवा, श्रम…

चतुरे र चमेली भाग-१ (गाउँखाने कवितासंग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “चतुरे र चमेली भाग-१” कर्कट काश्यप (सरोज घिमिरे)द्वारा रचिएको एक गाउँखाने कवितासंग्रह हो।चतुरे र चमेली भाग-१ मा रोचक रोचक गाउँखाने कथाहरु बालबालिकाका लागी सरल ढंगबाट प्रस्तुत गरिएका छन्।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।