Menu Close

Tag:

कार्यसञ्चयिका/पोर्टफोलियो (कक्षा १)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “कार्यसञ्चयिका/पोर्टफोलियो” खगेन्द्र धमला र गणेश तिमिल्सिनाद्वारा तयार पारिएको शैक्षिक सामग्री हो ।यस पुस्तकमा विद्यार्थी मूल्याङ्कन गर्नुको मुख्य उद्देश्य विद्यार्थीको सिकाइ सुधार गर्नु भएकाले मूल्याङ्कनलाई शिक्षण सिकाइ क्रियाकलापकै अभिन्न अङ्गका रूपमा विकास तथा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारिएको छ । त्यसमा मूल्याङ्कनका सम्भाव्य विधि, प्रक्रिया,…

Quiz Fast Track Vol. 1

Price: Rs. 70/- Bhundipuran Publication’s “Quiz Fast Track” is a general knowledge book prepared by Sushant Sharma.This book contains tips, notes and formulas for memorizing easily in a short time.This book contains national and international series of events, important materials, contemporary news and information of social, political, economic, science and technology,…

Primary English (Grade 1)

Price: Rs. 100/- Bhundipuran Publication’s “Primary English (Grade 1)” belongs to the Primary English course book series which has been primarily written for the children of government school.It follows the Primary English Language Curriculum developed by the Curriculum Development Centre, Ministry of Education, Nepal.This book contains activities which are simple…

हाम्रो तरकारी खेती (कक्षा १)

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “हाम्रो तरकारी खेती (कक्षा १)” नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट थप पाठ्यसामग्रीका रूपमा प्रयोग गर्न स्वीकृत स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक हो।आजका अनेकौं चुनौतीहरू मध्ये केही चुनौतीलाई न्यूनीकरण तथा सामान्यीकरण गर्ने/गराउने हेतुले यो पुस्तक तयार गरिएको छ।

रमाइलो व्याकरण (कक्षा १)

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “रमाइलो व्याकरण (कक्षा १)” पूर्णत: अभ्यासद्वारा नै विषय सिकाउने वा सिक्ने प्रक्रियामा आधारित भएको हुँदा यसमा विषयशिक्षकको निर्देशनलाई अनिवार्य मानिएको छ।यो पुस्तक बढीभन्दा बढी आभ्यासिक भई कक्षा-क्रियाकलापमुखी भएकाले बालमनोविज्ञानअनुरूप शिक्षकले विद्यार्थीहरूलाई प्रत्येक पाठमा उत्प्रेरकका रूपमा सहयोग गर्नुपर्ने हुन्छ।

Easy English (Book 1)

Price: Rs. 130/- Bhundipuran Publication’s “Easy English (Book 1)” has been designed to cater the needs of Nepalese students in primary level as optional English being based on the curriculum prescribed by the CDC Nepal.We have recouncil the modern approaches of English Language Teaching Language skills; listening, speaking, reading and…

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग १)

मूल्य रु. ८००/- भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग १)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको पहिलो भाग हो।पुस्तकबाट साभार:“नेपाली कांग्रेस कुनै एक वर्ग, जाति वा धर्ममा सिमित छैन। नेपाली काङ्ग्रेस देशका सम्पूर्ण भाषाभाषीहरू, सबै धर्म-संस्कृति र सम्प्रदायका अनुयायीहरू तथा सबै जात, सेवा, श्रम…

चुट्किला (अंक-१)

मूल्य रु.५०/- भुँडीपुराण प्रकाशनको “चुट्किला (अंक-१)” सनत कुमार आचार्यद्वारा रचिएको एक पाठ्यसामग्री हो।यस पुस्तकमा बालबालिकालाई हसाउँनका लागी विभिन्न चुट्किलाहरु समावेश गरिएको छ।साह्रै रमाइला चुट्किलाहरुले भरिपूर्ण यो पुस्तक बालबालिकाले निकै रुचाएका छन्।यो पुस्तक साना देखी ठुला बालबालिकाका लागी निकै उपयुक्त छ।