Menu Close

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ८)

मूल्य रु. ६५०/- भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ८)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको आठौँ भाग हो।यस पुस्तकमा बहुदलिय व्यवस्थाको पुनर्स्थापनादेखि आमनिर्वाचन २०४८ सम्मको घटनाक्रम समेटिएको छ।पुस्तकबाट साभार:“यथार्थमा त्यतिखेर गणेशमान सिंहले प्रधानमन्त्री पद लिएको भए नेपालको प्रजातान्त्रिक राजनीतिलाई आफ्नो पकडमा राखिराख्न चाहने…

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ४)

मूल्य रु. ८००/- भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ४)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको चौथो भाग हो।यस पुस्तकमा सहयोगको प्रस्तावदेखी सशस्त्र आन्दोलन २०२८ सम्मको घटनाक्रम समेटिएको छ।पुस्तकबाट साभार:“यद्यपी म संवैधानिक परिवर्तनको पक्षमा छु तर यदि राजाले सत्ता जनतामा सुम्पेनन भने मुक्तिका लागि…

अतिक्रमण

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “अतिक्रमण” खगेन्द्र थापाद्वारा तयार पारिएको कथा संग्रह हो।यो पुस्तक समसामयिक घटनाहरूमा आधारित रहेर तयार पारिएको कथाहरुको संग्रह हो।पुस्तकबाट साभार:“छोरीलाई पनि स्कुल पठाम्न हो र भन्या? पठाइहालिम भने कसले अर्छ घरको कामधन्ना? को जाला नि गाईबाख्रा चराम्न? अरूलाई धरालो राख्न पनि सक्तैनम हामेरु। कसले सगाउला त्यसकी…

अकबर र वीरबलका कथाहरू

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “अकबर र वीरबलका कथाहरू” हरि खनालद्वारा तयार पारिएको बालकथा संग्रह हो।अकबरको प्रश्न, अकबरको जिज्ञासा अनि वीरबलको चातुर्यपूर्ण जवाफ र कामको १०८ टुक्रा निश्चय पनि रमाइला, विनोदप्रिय र हास्यरसप्रधान छन्।यी कथाहरू छोटो समयमा पढ्न सकिने, तर्कशील एवं बौद्धिक बन्न प्रेरित गर्ने भएकाले सबैका लागि उपयोगी छ।

आन्द्रालोक

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “आन्द्रालोक” कवि अर्जुनप्रसाद पराजुलीद्वारा तयार पारिएको हास्य-व्यंग्य संग्रह हो।रामकुमारका शब्दमा “आजको युग व्यंग्य-विस्फोटको युग हो। यो उच्चकोटीको साहित्यमा प्रतिष्ठापित छ। व्यंग्यरचना समसामयिकतामा जति खुल्छ र बोल्छ त्यो अरूमा पाइन्न। बाटा- दोबाटामा किस खाएकादेखि शासक-प्रशासकले घूस खाएकोसम्म, नेताले धोका दिएकोदेखि सांसदलाई बोका बनाएको किस्सामा व्यंग्य नबजारी…

अलौकिक चीन

मूल्य रु. ३६५/- भुँडीपुराण प्रकाशनको “अलौकिक चीन” अजय अलौकिकद्वारा तयार पारिएको संस्मरण तथा अनुभवहरूको सँगालो हो।यस पुस्तकमा लेखकले चीन बसाइकै क्रममा देखेका, भोगेका अनुभव, विचार र भावना पाठकसमक्ष सम्प्रेषण गरेका छन्। तर यहाँ सबै कुरा अटाएका छैनन्।लेखकका शब्दमा “सानो नेपालमा तेह्र अञ्चल चालिस जिल्ला या सबै प्रदेश घुमिसके तापनि नेपालकै…

आस्थापुञ्ज

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “आस्थापुञ्ज” अग्निशिखाद्वारा तयार पारिएको अन्तर्राष्ट्रिय मामिला विश्लेषण हो।पुस्तकबाट साभार:“आस्थाको यात्रामा धेरै साथी मिसिए, हराए। कसैले मिठो सम्झना दिए, कोही धुमिल भए। कसैले आस्थाको पछ्यौरीलाई आन्दोलनको झण्डा बनाए, कसैले लगौंटी लगाए। तर पनि आस्थाको यात्रामा लस्कर लम्बिरह्यो। मुक्तिकामी नायक-नायिकाको जीवनगाथामा मन रमाउन थाल्यो। तिनका शब्द-शब्द आन्दोलनका…

अविरल गङ्गा

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “अविरल गङ्गा” श्रमिक बरालद्वारा तयार पारिएको गीति संग्रह हो।पुस्तकबाट साभार:“गीत मौखिक परम्पराबाट विकास भएको प्राचीन विधा हो। पूर्वमा इ.पू. १५०० तिरको ऋग्वेदमा प्रयुक्त पृथ्वी, उषा, सन्ध्या जस्ता छन्दमा गीतात्मकता पाइन्छ। सामवेद त संगीतको भण्डार नै हो। बौद्ध साहित्यको थेरी गाथामा समेत गीतको संकेत पाइन्छ। पश्चिमी…

अचम्मका कथाहरू (मानवीय चेतना जागृतिका लागि)

मूल्य रु. ६०/- भुँडीपुराण प्रकाशनको “अचम्मका कथाहरू” माधवप्रसाद अधिकारीद्वारा तयार कथा संग्रह हो।यस पुस्तकमा बालककालमा सुनिएका, पढिएका र आफूलाई असाध्यै मन परेका कथाहरूको पुन: स्मृति संकलित छ।त्यसैले यो मौलिक-अमौलिक र अधर्मौलिकता सम्मिश्रण हो भन्न सकिन्छ। हामीले बोल्ने लेख्ने शब्दहरू पुरानै हुन् मात्र संयोजनकला साहित्यकारिता हो।”

अविरल यात्रा

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “अविरल यात्रा” हरिप्रसाद भण्डारीद्वारा तयार पारिएको लघुकथा संग्रह हो।राजेन्द्र सुवेदीका शब्दमा “भण्डारीका कथामा मानव र मानावेतर दुई किसिमका पात्रहरू क्रियाशील छन्। मध्यकालीन आख्यानमा झैँ यहाँ मानवेतर पात्रहरू पनि संवाद र क्रियाकलापमा संलग्न छन्। तिलस्मी र ऐयासी परम्परामा आधुनिक स्वैरकल्पनात्मक चेत थपेर समवेदना संयोजन गर्न सकिन्छ…