Menu Close

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ४)

  • भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ४)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको चौथो भाग हो।
  • यस पुस्तकमा सहयोगको प्रस्तावदेखी सशस्त्र आन्दोलन २०२८ सम्मको घटनाक्रम समेटिएको छ।
  • पुस्तकबाट साभार:
    “यद्यपी म संवैधानिक परिवर्तनको पक्षमा छु तर यदि राजाले सत्ता जनतामा सुम्पेनन भने मुक्तिका लागि अर्को विकल्प छैन। यदि राजाले प्रजातान्त्रिक पद्धतिलाई स्वाभाविक तवरबाट विकसित हुँदै जाने मौका दिए भने सशस्त्र संघर्षबाट बाँच्न सकिन्छ। व्यक्तिगत रुपमा म यस्तो संघर्षको विरोधी छु र यदि यस्तो संघर्ष टार्ने स्थिति बनाइन्छ भने म संघर्षको पक्षमा छैन।”