मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “उपकार” देवराज सिम्खडाद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।यस पुस्तकभित्र चौधओटा ससाना कथाहरू छन् ।बालबालिकाहरूले कुनै एक कथाबाट अप्रत्यक्ष रुपमा धेरै कुराको ज्ञान पाइरहेका हुन्छन् । तर कथाले दिने प्रत्यक्ष सन्देश भने एउटा हुन्छ ।प्रस्तुत कथासङ्ग्रह कुन उमेर समूहका लागि भनेर लेखकले किटान गर्नुभएको देखिँदैन तथापि…
मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “सिर्जनाको कोसेली” बालसिर्जना मञ्च, नेपालका स्रष्टाहरूद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।यस सङ्ग्रहमा कूल बाह्र कथाहरू रहेका छन् । यसभित्र समाज, देश, माटो, प्रकृति, विज्ञान, भाषा, संस्कृति, शिष्टाचार र सदाचारका धेरै फूल सुवासित भएको पाइन्छ ।
मूल्य रु. १७०/- भुँडीपुराण प्रकाशनको “प्रिय मुसाहरू” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस पुस्तकमा मुसा, बिरालो र स्यालको कथा समावेश छ ।यस पुस्तकमा “कुरा नै नबुझी छिटो निर्णय लिँदा पछुतो हुन सक्छ, त्यसैले जे काम गर्दा पनि सोचविचार गरेर गर्नुपर्छ” भन्ने शिक्षा दिन खोजिएको छ ।
Price: Rs.150/- Bhundipuran Prakashan’s “A Lump of Gold” is the english translation of the book “सुनको डल्लो” by Posh Chapagain.This book contains various stories about life lessons that need to be learned by children to become a successful person.
मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “बतासे डाँडामा पङ्खा” कृष्ण बजगाईंद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त सामाजिक कथाहरू समावेश गरिएका छन् ।यस पुस्तकले बालबालिकाको वृद्धि, विकास र सोच्ने क्षमता अभिवृद्धिका लागि निकै मद्दत पुर्याउन सक्ने हाम्रो ठम्याई छ ।
मूल्य रु. १७०/- भुँडीपुराण प्रकाशनको “कमलको इच्छा” रञ्जुश्री पराजुलीद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त सामाजिक कथाहरू समावेश गरिएका छन् ।यस पुस्तकले बालबालिकाको वृद्धि, विकास र सोच्ने क्षमता अभिवृद्धिका लागि निकै मद्दत पुर्याउन सक्ने हाम्रो ठम्याई छ ।
मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “छोरी पनि स्कुल जान्छे” रञ्जुश्री पराजुलीद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त सामाजिक कथाहरू समावेश गरिएका छन् ।यस पुस्तकले बालबालिकाको वृद्धि, विकास र सोच्ने क्षमता अभिवृद्धिका लागि निकै मद्दत पुर्याउन सक्ने हाम्रो ठम्याई छ ।
मूल्य रु. १६०/- भुँडीपुराण प्रकाशनको “असल मित्र” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस पुस्तकमा एक जरायोको कथा देखाइएको छ । जरायो कसरी अप्ठ्यारोमा पर्छ र कसले उसलाई सघाउँछ भनेर देखाइएको छ ।यो पुस्तक स-साना भाइबहिनीहरूका लागि निकै उपयोगी छ ।
मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सुगाको अर्ती” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस पुस्तकमा एक सुगाले मानिस र पशुपंक्षीहरू कसरी मिलेर बस्न सक्छन् र वनजंगललाई किन जोगाउनुपर्छ भन्ने कुराको शिक्षा दिएको छ ।यो पुस्तक स-साना भाइबहिनीहरूका लागि निकै उपयोगी छ ।
मूल्य रु. १६०/- भुँडीपुराण प्रकाशनको “सिमसारको शङ्खे” शान्ति सापकोटाद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस सङ्ग्रहमा निकै चाखलाग्दा पाँच बालकथा रहेका छन् ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो ।