Menu Close

Tag: children story

चराको साथी (बालकथा सङ्ग्रह)

मूल्य रु. ६०/- भुँडीपुराण प्रकाशनको “चराको साथी” हरि खनालद्वारा तयार पारिएको बालकथा सङ्ग्रह हो।यो पुस्तकमा छोटा र मध्यम गरी कुल चौध कथारू संग्रहित गरिएका छन्।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त छ।

फोके बाजे (कोरियाली लोककथा)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “फोके बाजे” मोहन कार्की र ई गिजुद्वारा अनुवादित कोरियाली लोककथा हो।यो पुस्तक बालबालिकाका लागि निकै उपयुक्त छ।

अकबर र वीरबलका कथाहरू

मूल्य रु. १९०/- भुँडीपुराण प्रकाशनको “अकबर र वीरबलका कथाहरू” हरि खनालद्वारा तयार पारिएको बालकथा संग्रह हो।अकबरको प्रश्न, अकबरको जिज्ञासा अनि वीरबलको चातुर्यपूर्ण जवाफ र कामको १०८ टुक्रा निश्चय पनि रमाइला, विनोदप्रिय र हास्यरसप्रधान छन्।यी कथाहरू छोटो समयमा पढ्न सकिने, तर्कशील एवं बौद्धिक बन्न प्रेरित गर्ने भएकाले सबैका लागि उपयोगी छ।

छिचिमिरे आँखा (The Eyes of a Dragonfly)

मूल्य रु. २२०/- भुँडीपुराण प्रकाशनको “छिचिमिरे आँखा” यु जङयीद्वारा रचिएको र मोहन कार्कीद्वारा अनुवाद गरिएको बाल कथा हो।यो पुस्तकमा कथा अंग्रेजी र नेपाली दुवै भाषामा प्रस्तुत गरिएको छ।यो पुस्तक बालबालिकाका लागी कोरिया र कोरियाली संस्कृति चिनाउन निकै मद्दत पुर्याउने पुस्तक हो।

तीनसल्लेको वनभोज (बालकथा)

मूल्य रु. ५०/- भुँडीपुराण प्रकाशनको “तीनसल्लेको वनभोज” माधव सयपत्रीद्वारा रचिएको एक बालकथा हो।तीनसल्लेको वनभोज पुस्तकमा बालबालिकाका लागी उपयुक्त हुने कथाको रचना गरिएको छ।

The Lost Opportunity

Price: Rs. 50/- Bhundipuran’s “The Lost Opportunity” is a translation of the Nepali version “पर्खंदा पर्खंदै” by Hari Khanal.This book is a story about some animals who let their opportunity slip.This book is suitable for children of young age.

स्याल र लोटा (सचित्र बालकथा)

मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “स्याल र लोटा” हरि खनालद्वारा रचिएको एक सचित्र बालकथा हो।स्याल र लोटा पुस्तकमा एक स्यालको करामत साह्रै रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक साना देखी ठुला बालबालिकाका लागी निकै उपयुक्त छ।

सुनको स्याल (बाल उपन्यास)

मूल्य रु. ७०/- भुँडीपुराण प्रकाशनको “सुनको स्याल” हरिप्रसाद भण्डारीद्वारा रचिएको एक बाल उपन्यास हो।यस पुस्तकमा एक सुनको स्यालको कथा वर्णन गरिएको छ।यो पुस्तक साना देखी ठुला बालबालिकाका लागी निकै उपयुक्त छ।

सुगा हाँस्यो (बालकथा)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “सुगा हाँस्यो” बिष्णु कुमारद्वारा रचिएको एक सचित्र बालकथा हो।सुगा हाँस्यो कथामा एक एक सुगाको कथा प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयुक्त छ।