सुगाको अर्ती (सचित्र बालकथा) मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सुगाको अर्ती” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस पुस्तकमा एक सुगाले मानिस र पशुपंक्षीहरू कसरी मिलेर बस्न सक्छन् र वनजंगललाई किन जोगाउनुपर्छ भन्ने कुराको शिक्षा दिएको छ ।यो पुस्तक स-साना भाइबहिनीहरूका लागि निकै उपयोगी छ । Post navigation Previous Previous post: बन्यो है बन्यो (सचित्र बालकविता)Next Next post: कुरैकुराको खेती (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह)