बन्यो है बन्यो (सचित्र बालकविता) मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “बन्यो है बन्यो” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकविता हो ।यस पुस्तकमा एक सानी बालिकाले कसरी एउटा राम्रो कविता लेख्न सफल भइन् भनेर देखाइएको छ ।यो पुस्तक स-साना बालबालिकाहरूले रमाइलो मानी मानी पढ्न सक्छन् । Post navigation Previous Previous post: यथार्थवादी रचनादृष्टि र विवेचनाNext Next post: सुगाको अर्ती (सचित्र बालकथा)