प्रिय मुसाहरू (सचित्र बालकथा) मूल्य रु. १७०/- भुँडीपुराण प्रकाशनको “प्रिय मुसाहरू” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस पुस्तकमा मुसा, बिरालो र स्यालको कथा समावेश छ ।यस पुस्तकमा “कुरा नै नबुझी छिटो निर्णय लिँदा पछुतो हुन सक्छ, त्यसैले जे काम गर्दा पनि सोचविचार गरेर गर्नुपर्छ” भन्ने शिक्षा दिन खोजिएको छ । Post navigation Previous Previous post: सम्झना बिर्सना (संस्मरण, कथा-लघुकथा)Next Next post: अर्मानी लगाउने भाइ (कथासङ्ग्रह)