Menu Close

Hotel Management: Grade XI

Price: Rs.261/- Bhundipuran Publication’s “Hotel Management for Grade-XI” has been prepared for students of Grade XI according to the new syllabus (2076) designed by Curriculum Development Centre (CDC).In addition to being one of the most relevant text books with current information catering to the syllabus requirement of the course of…

भिखारी

मूल्य रु. ९०/- भुँडीपुराण प्रकाशनको “भिखारी” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको कविता संग्रह हो।यो पुस्तक महाकवि देवकोटाका सशक्त कविताहरुको संगालो हो।

स्वास्थ्य तथा शारीरिक शिक्षा: कक्षा ११

मूल्य रु. २५२/- भुँडीपुराण प्रकाशनको “स्वास्थ्य तथा शारीरिक शिक्षा: कक्षा ११” कक्षा ११ का विद्यार्थीहरूका लागी पाठ्यक्रम विकास केन्द्रद्वारा जारी नयाँ पाठ्यक्रम (२०७६) मा आधारित रहेर तयार पारिएको छ।यस पुस्तकले कक्षा ११ मा स्वास्थ्य तथा शारीरिक शिक्षा विषयलाई विशिष्टीकरण विषयका रुपमा लिई अध्ययन गर्ने विद्यार्थीहरूमा देखापरेक्को उपयुक्त पाठ्यपुस्तकको अभावलाई पूरा…

तसलिमा नसरिनको “लज्जा”

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “लज्जा” तसलिमा नसरिनद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा नेपालीम अनुवाद गरिएको उपन्यास हो।अनुवादकका आफ्नै शब्दमा:“बहुचर्चित प्रगतिशील एवं विवादास्पद लेखिका डा. तसलिमा नसरीनको उपन्यास ‘लज्जा’को नेपाली अनुवाद मैले टुटुल गुप्ता (Nee Ray) को अंग्रेजी संस्करणबाट गरेको हुँ। तसलिमाले यो उपन्यास लेख्दा सायद उनी आफैंले पनि कल्पनासमेत गरेकी…

नीलो फूल (कथासंग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “नीलो फूल” कृष्ण अधिकारीद्वारा रचिएको कथासंग्रह हो।यस संग्रहमा जम्मा १९ वटा कथाहरू छन्।यी कथाहरूले व्यक्ति, बाल, युवा र समाज मनोविज्ञानका क्षेत्रहरूको छनोट गरी बुनोट तयारी गरिएको पाइन्छ।यी कथाहरूले भूमिका आफै निर्माण गरिदिएका छन्।कथाहरू पढ्दा मानविय संवेदना रसाएर आउँछ।

रातो चामल

मूल्य रु. ३६९/- भुँडीपुराण प्रकाशनको “रातो चामल” डा. विदुर चालिसेद्वारा रचिएको लघुकथा संग्रह हो।यस संग्रहका लघुकथाहरूमा विचार पक्ष प्रबल देखिएको छ।जनीतिक विसंगतीहरू सरररर सिनेमाका पर्दामा झैं देखिन्छन्।यस कथा संग्रहमा यस्तै राजनीतिक व्यंग्यको दर्बिलो खुराक प्रकट भएको छ।यसमा गरिबको पसिना मुछिएकोले रातो चामल उत्पादन गर्ने गरिब, खाने धनी छ।राजनीतिक सत्तामा पुगेका…

समयका छालहरू (कवितासंग्रह)

मूल्य रु. १९०/- भुँडीपुराण प्रकाशनको “समयका छालहरू” दीनानाथ शर्माद्वारा रचिएको कवितासंग्रह हो।नेपाली कम्युनिस्ट आन्दोलनमा एक नेताका रूपमा सुपरिचित तथा स्थापित रहिआउनुभएका दिनानाथ शर्मा नेपाली साहित्यका क्षेत्रमा पनि क्रियाशील बन्दै आउनु भएको छ।प्रस्तुत कविता संग्रहमा राष्ट्रिय स्वाधीनता, देशभक्ति, जनतन्त्र, जनहित, जनआन्दोलन, सामाजिक रूपान्तरणलगायतका विभिन्न विषय तथा भावधारामा आधारित कविताहरू समावेश गरिएका…

उज्यालोतिर

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “उज्यालोतिर” तारा गाउँलेद्वारा रचिएको कविता संग्रह हो।यस परिवर्तनशील दुनियाँलाई बुझ्ने सिलसिलामा कविले आफ्नो भोगाइमा जे देखे, बुझे त्यसलाई कवितामा उतार्ने कोसिस गरेका छन्।अनिल पौडेलका शब्दमा:“तारा लाभको भिडबाट अलग्ग बसे र सिर्जना कर्ममा तल्लिन रहे त्यसैबाट निरङ्कुश व्यवस्थालाई चिथोरेर र कोपरेर घाटमै पुर्याए। अढाइसय बर्ष पुरानो…

तरुण तपसी (नव्यकाव्य)

मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “तरुण तपसी” कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचिएको नव्यकाव्य हो।बालकृष्ण समका शब्दमा:“१. लेखनाथको स्पर्शले नेपाली कवितामा युग परिवर्तन भयो, त्यो संस्कृतजत्तिकै उच्च संस्कृत बन्यो। लेखनाथलाई पाएर नेपाली भाषा गौरवान्वित भयो।जब हामी एक-एक श्लोक पढ्दै जान्छौं, हामीलाई कुनै दिव्य सिंढी उक्लंदै गएको अनुभव हुन्छ- कत्रो गाम्भीर्य। कत्रो गुरुता…

हिटलरको यातनागृह

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “हिटलरको यातनागृह” अजय शंकर पाण्डेयको पुस्तकको मधुसूदन पाण्डेयद्वारा गरिएको नेपाली अनुवाद हो।“मृत्यु थाहा भए पनि कहिले र कसरी भन्ने बिषय चाहिं जन्मदाता परमेश्वरले रहस्यमय बनाएका छन् तापनि हिटलरको यातना शिविरका बन्दीहरूलाई भने त्यो रहस्यमय बिषयसमेत थाहा थियो। त्यहाँका बन्दीहरूलाई कसरी मृत्युको निन्द्रामा सुताइन्थ्यो। त्यो देख्दा…