Menu Close

रातो चामल

  • भुँडीपुराण प्रकाशनको “रातो चामल” डा. विदुर चालिसेद्वारा रचिएको लघुकथा संग्रह हो।
  • यस संग्रहका लघुकथाहरूमा विचार पक्ष प्रबल देखिएको छ।
  • जनीतिक विसंगतीहरू सरररर सिनेमाका पर्दामा झैं देखिन्छन्।
  • यस कथा संग्रहमा यस्तै राजनीतिक व्यंग्यको दर्बिलो खुराक प्रकट भएको छ।
  • यसमा गरिबको पसिना मुछिएकोले रातो चामल उत्पादन गर्ने गरिब, खाने धनी छ।
  • राजनीतिक सत्तामा पुगेका हुन् वा सामाजिक सत्ताका अगुवा होउन् वा आर्थिक कब्जा जमाएर बसेका धनाढ्य वा नव-धनाढ्य हुन्, ती सबै सुख-सुविधाको प्रतीक ‘रातो चामल’बाट पोसिन्छन्।