Menu Close

स्वास्थ्य तथा शारीरिक शिक्षा: कक्षा ११

  • भुँडीपुराण प्रकाशनको “स्वास्थ्य तथा शारीरिक शिक्षा: कक्षा ११” कक्षा ११ का विद्यार्थीहरूका लागी पाठ्यक्रम विकास केन्द्रद्वारा जारी नयाँ पाठ्यक्रम (२०७६) मा आधारित रहेर तयार पारिएको छ।
  • यस पुस्तकले कक्षा ११ मा स्वास्थ्य तथा शारीरिक शिक्षा विषयलाई विशिष्टीकरण विषयका रुपमा लिई अध्ययन गर्ने विद्यार्थीहरूमा देखापरेक्को उपयुक्त पाठ्यपुस्तकको अभावलाई पूरा गर्न सहयोग पुर्याउनेछ।
  • यो पुस्तक सरल नेपाली भाषामा लेखिएको हुनाले शिक्षक, विद्यार्थी सबैका लागि सजिलोसँग बुझ्नका लागि सहयोगी हुनेछ।
  • यस पाठ्यपुस्तकमा सम्बन्धित विषयवस्तुहरूमा विद्यार्थीहरूको तह, स्तर र क्षमतालाई ध्यान पुर्याई तयार पारिएको छ।
  • यस पुस्तकभित्र अनावश्यक र बढी विषयवस्तुहरू नथुपारीकन सम्बन्धित विषयवस्तुहरूमा आवश्यक तथ्य कुराहरूलाई मात्र छोटकरीमा प्रस्तुत गरिएको छ।