Menu Close

Tag: बालकथा

उपकार (बालकथासङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “उपकार” देवराज सिम्खडाद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।यस पुस्तकभित्र चौधओटा ससाना कथाहरू छन् ।बालबालिकाहरूले कुनै एक कथाबाट अप्रत्यक्ष रुपमा धेरै कुराको ज्ञान पाइरहेका हुन्छन् । तर कथाले दिने प्रत्यक्ष सन्देश भने एउटा हुन्छ ।प्रस्तुत कथासङ्ग्रह कुन उमेर समूहका लागि भनेर लेखकले किटान गर्नुभएको देखिँदैन तथापि…

सिर्जनाको कोसेली (बालकथासङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “सिर्जनाको कोसेली” बालसिर्जना मञ्च, नेपालका स्रष्टाहरूद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।यस सङ्ग्रहमा कूल बाह्र कथाहरू रहेका छन् । यसभित्र समाज, देश, माटो, प्रकृति, विज्ञान, भाषा, संस्कृति, शिष्टाचार र सदाचारका धेरै फूल सुवासित भएको पाइन्छ ।

प्रिय मुसाहरू (सचित्र बालकथा)

मूल्य रु. १७०/- भुँडीपुराण प्रकाशनको “प्रिय मुसाहरू” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस पुस्तकमा मुसा, बिरालो र स्यालको कथा समावेश छ ।यस पुस्तकमा “कुरा नै नबुझी छिटो निर्णय लिँदा पछुतो हुन सक्छ, त्यसैले जे काम गर्दा पनि सोचविचार गरेर गर्नुपर्छ” भन्ने शिक्षा दिन खोजिएको छ ।

सुनको डल्लो (बालकथासङ्ग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सुनको डल्लो” पोष चापागाईंद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त विभिन्न कथाहरू रहेका छन् ।

असल मित्र (सचित्र बालकथा)

मूल्य रु. १६०/- भुँडीपुराण प्रकाशनको “असल मित्र” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस पुस्तकमा एक जरायोको कथा देखाइएको छ । जरायो कसरी अप्ठ्यारोमा पर्छ र कसले उसलाई सघाउँछ भनेर देखाइएको छ ।यो पुस्तक स-साना भाइबहिनीहरूका लागि निकै उपयोगी छ ।

पदयात्रा (सचित्र बालकथा)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “पदयात्रा” एउटा सचित्र बालकथा हो ।यस पुस्तकले एउटी सानी नानी र उनको हजुरबुवाको कथा प्रस्तुत गर्दछ जो पैदल यात्रामा जान्छन् र एक बन्धनमा बाँधिन्छन् ।यो पुस्तक साना बच्चाहरु को लागी निकै उपयुक्त छ।

मेरो पहिलो घरपालुवा जीव (सचित्र बालकथा)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “मेरो पहिलो घरपालुवा जीव” एउटा सचित्र बालकथा हो ।यस पुस्तकले एक सानी नानीको कथा प्रस्तुत गर्दछ जसले अप्रत्याशित परिस्थितिबाट आफ्नो पहिलो पाल्तु जनावर पाउँछिन् ।नयाँ समस्याहरू उत्पन्न हुन्छन्, र सानी नानीले समस्या समाधान गर्ने तरिकाहरू खोज्नुपर्छ ।साना बालबालिकाको पढ्ने बानी बढाउन यो पुस्तक निकै उपयुक्त…

बाटुली (बाल कथासङ्ग्रह)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “बाटुली” इन्द्रकुमार श्रेष्ठ सरित्‌द्वारा तयार पारिएको बाल कथासङ्ग्रह हो ।इन्द्रकुमार श्रेष्ठ सरित्‌‌द्वारा लेखिएका र सविज्ञा ज्ञवालीद्वारा चित्रसहित सजाइएका बाटुली बाल कथासङ्ग्रहका कथाहरू रमाइला छन् ।सरल र सरस भाषामा बाबुनानीहरूका लागि यी कथाहरू तयार पारिएका छन् ।

खेल्दाखेल्दै (बाल चित्रकथा)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “खेल्दाखेल्दै” हरि खनालद्वारा तयार पारिएको बाल चित्रकथा हो ।प्रस्तुत पुस्तकमा विभिन्न जनावरहरूले मानिसहरूका माझमा गरेका विभिन्न गतिविधिहरूलाई समेटिएको छ ।यो पुस्तक स-साना बालबालिकाहरूलाई क-ख सिकाउनका लागि तयार पारिएको हो ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयोगी छ ।