Menu Close

खेल्दाखेल्दै (बाल चित्रकथा)

  • भुँडीपुराण प्रकाशनको “खेल्दाखेल्दै” हरि खनालद्वारा तयार पारिएको बाल चित्रकथा हो ।
  • प्रस्तुत पुस्तकमा विभिन्न जनावरहरूले मानिसहरूका माझमा गरेका विभिन्न गतिविधिहरूलाई समेटिएको छ ।
  • यो पुस्तक स-साना बालबालिकाहरूलाई क-ख सिकाउनका लागि तयार पारिएको हो ।
  • यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयोगी छ ।