Menu Close

अमरको अनार (सचित्र बालकथा)

  • भुँडीपुराण प्रकाशनको “अमरको अनार” हरि खनालद्वारा तयार पारिएको बाल चित्रकथा हो ।
  • प्रस्तुत पुस्तकमा अमर नामक पात्रले अनारको व्यापार गरेको वर्णन गरिएको छ ।
  • यो पुस्तक स-साना बालबालिकाहरूलाई अ-आ सिकाउनका लागि तयार पारिएको पुस्तक हो ।
  • यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयोगी छ ।