Menu Close

इमानदार पन्ना (बाल चित्रकथा)

  • भुँडीपुराण प्रकाशनको “इमानदार पन्ना” ललिता ‘दोषी’द्वारा तयार पारिएको बाल चित्रकथा हो ।
  • प्रस्तुत पुस्तकमा एउटा कुकुरको बच्चाको कथा एकदमै रोमाञ्चक ढङ्गबाट प्रस्तुत गरिएको छ ।
  • यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयोगी छ ।